समाज

चन्द्रगढी विमानस्थल दुर्घटना छानबिन गर्न दुई समिति गठन

झापा,पुस २४झापाको चन्द्रगढी विमानस्थलमा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे दुई छुट्टाछुट्टै समितिले छानबिन गर्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिट एयरका वरिष्ठ क्याप्टेन विनोद पुरीको नेतृत्वमा मन्त्रालयस्तरीय

बर्दियामा प्रहरीको गोली लागेर लागुऔषध कारोबारी पक्राउ, एक घाइते

बर्दिया,पुस २४ । बर्दियामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। गुलरिया नगरपालिका–११ लालपुर क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली चलाएको हो। जिल्ला प्रहरी

खाद्य कम्पनीद्वारा १० केन्द्रबाट एक लाख ३२ हजार क्विन्टल धान खरिद

काठमाडौँ, पुस २४ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न १० वटा कार्यालयमार्फत एक लाख ३२ हजार क्विन्टल धान खरिद गरेको छ। कम्पनीले गत कात्तिक ११ गतेदेखि धनगढीबाट

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

त्रिवेणी (नवलपरासी),पुस २४- निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल

काठमाडौँ उपत्यकामा ३८ प्रतिशत सार्वजनिक सवारी प्रदूषण मापदण्डविपरीत

काठमाडौँ, पुस २४ । काठमाडौँ उपत्यकामा गुड्ने करिब ३८ प्रतिशत सार्वजनिक सवारी साधन वायु प्रदूषणको मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ। तोकिएको मापदण्डभन्दा दोब्बर हानिकारक कालो धुवाँ फाल्ने यस्ता सवारीका कारण

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,पुस २४- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा

मन्त्री कुलमान घिसिङद्वारा राजीनामा पेस, प्रधानमन्त्री कार्कीको धन्यवाद

काठमाडौँ,पुस २४ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गर्नुभएको छ। उहाँले बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग

मन्त्री कुलमान घिसिङको राजीनामा, प्रधानमन्त्री कार्कीले व्यक्त गरिन् धन्यवाद

काठमाडौँ,पुस २३ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिनुभएको छ। उहाँले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग

शंखरापुरमा बस दुर्घटना अपडेट: तीन जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ, पुस २३ । काठमाडौँको शंखरापुर नगरपालिका–३ मा आज साँझ बस दुर्घटना हुँदा तीन जनाको निधन भएको छ। शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा