
काठमाडौं, असार २७ । नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा निगरानीका क्रममा लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट खैरो हेरोइन, गाँजा तथा

नुवाकोट, असार २७ । नुवाकोटको विदुर नगरपालिकाले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै विभिन्न संरचना निर्माण तथा संरक्षणका कामलाई तीव्रता दिएको छ। यसअन्तर्गत विदुर नगरपालिका–२ स्थित ऐतिहासिक

बझाङ, असार २७ । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा

काठमाडौं, असार २७ — काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ। वीर अस्पतालमा उपचाररत राउतको केहीबेरअघि मृत्यु भएको उपचारमा संलग्न डाक्टर

मुस्ताङ,असार २७। उत्तर/दक्षिण व्यापारिकमार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले कोरलानाका जोड्ने (छुसाङ–घमी) सडकको बहुवर्षीय ठेक्का आह्वान गरेको छ । आयोजनाले शुक्रबार सूचना प्रकाशित गरी छुसाङ–घमी सडकको स्तरोन्नति तथा

जुम्ला,असार २७। कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको

काठमाडौं, असार २७ — काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय एक पुरुषले शनिबार बिहान आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार बिहान करिब ६:१५

काठमाडौँ, असार २७ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार दिउँसो र राति दुवै समयमा

काठमाडौँ, असार २७ । अविरल वर्षाका कारण कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। बागमती नदीको बहाव बढेपछि राति होल्डिङ सेन्टरमा पानी पसेर त्यहाँ आश्रय लिइरहेका विस्थापित