समाज

एमाले सचिवालय बैठक मंगलबार विहान बस्ने

काठमाडौं,पुस २१ । नेकपा (एमाले) को सचिवालय बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनबारे छलफल हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार मङ्गलबार बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय

पञ्चकन्या गाउँपालिका स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि नवसञ्जीवनी माविलाई

नुवाकोट,पुस २१। पञ्चकन्या गाउँपालिका स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि नवसञ्जीवनी माध्यमिक विद्यालयले हात पारेको छ। यही पुस १८ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज औपचारिक रूपमा सम्पन्न भएको

अण्डाको मूल्य क्रमशः घट्यो, प्रतिक्रेट ९० रुपैयाँले कमी

काठमाडौं,पुस २१ । अण्डाको मूल्य क्रमशः घट्दै गएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गर्दै भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाएको जनाएको छ।

इभी गाडीको ठक्करबाट युवकको मृत्यु

रौतहट,पुस २१ । बौधिमाई नगरपालिका–१ भुवाली चोकमा इभी गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पिपरीयाबाट अजगैबितर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ७६६ नम्बरको इभी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा

मकवानपुरका घिमिरे मौरीपालनमा व्यस्त, मह बिक्रीमा राम्रो बजार

हेटौँडा, पुस २१ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४ जुरेली तुलसीपुरका मौरीपालक किसान नारायण घिमिरे यतिबेला मह उत्पादन र बिक्रीमा व्यस्त हुनुहुन्छ। हेटौँडा आसपासका विभिन्न क्षेत्रलाई मौरी चरन स्थल बनाउँदै आएका

गार्सियाको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित

म्याड्रिड,पुस २१ । स्ट्राइकर गोन्जालो गार्सियाको ह्याट्रिक प्रदर्शनसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियाल बेटिसमाथि प्रभावशाली जित दर्ता गरेको छ। आइतबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल म्याड्रिडले

एमाले अध्यक्ष ओलीको स्थान हद फुकुवा

काठमाडौं,पुस २१ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले ओलीकाे बयान लिएपछि स्थान हद फुकुवा गरेकाे हाे । सोमबार

एकैदिन ४ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि उछाल

काठमाडौं,पुस २१ । सोमबार नेपाली बजारमा सुको मूल्य ह्वात्तै बढेको छ । हिजो तोलामा २१०० रुपैयाँ घटेको सुनको भाउ आज एकैदिन ४ हजार ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी

मौसमी फ्लुका बिरामी बढे

विराटनगर,पुस २१- तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र