समाज

अध्यादेश जोगाउन संसद्मा समयको चाप, चार विधेयक आजै टुङ्ग्याउने तयारी

काठमाडौं,असार २५— अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन बिहीबार राष्ट्रिय सभाले अध्यादेश प्रतिस्थापन गर्ने चार विधेयकमाथि छलफल गरी निर्णय गर्ने तयारी गरेको छ। विधायन व्यवस्थापन समितिले सम्पत्ति

नयाँ प्रणालीमा जाँदै राहदानी विभाग, आज र भोलि दुई दिन सेवा बन्द

काठमाडौं,असार २५ — राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्ने तयारीका कारण दुई दिन राहदानीसम्बन्धी सेवा बन्द रहने जनाएको छ। विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको

रेफ्रीमाथि इजिप्टको गम्भीर आरोप, फिफासमक्ष औपचारिक उजुरी

एजेन्सी,असार २५ । विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि इजिप्ट फुटबल संघ (इएफए) ले खेल सञ्चालनमा गम्भीर त्रुटि भएको आरोप लगाउँदै अन्तर्राष्ट्रिय फुटबल

‘हेलो सरकार’ निरीक्षण गर्दै मन्त्रीहरूको निर्देशन– नागरिकका गुनासा समयमै सम्बोधन गर्नुपर्ने

काठमाडौँ, असार २४ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण

बेतलबी सेवामा बाग्मतीका सांसदका स्वकीय सचिव, तीन प्रदेशले दिए तलब, बाग्मती अझै निर्णयविहीन

काठमाडौं,असार २४ । बाग्मती प्रदेशसभाका सांसदका स्वकीय सचिवहरू करिब एक वर्षदेखि तलबबिनै काम गर्न बाध्य भएका छन्। आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा पनि तलब निकासाबारे स्पष्ट निर्णय नआएपछि उनीहरू अन्योलमा

जग्गा विवादमा चक्कु प्रहार, एक जनाको मृत्यु

रौतहट, असार २४ — रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको विवादले हिंसात्मक रूप लिँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। मंगलबार राति करिब ८ः१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह,

पारिवारिक भ्रमणमा नुवाकोट आए प्रचण्ड, काठमाडौं फर्किए

नुवाकोट, असार २४ — नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पारिवारिक भ्रमणका क्रममा नुवाकोट आएर काठमाडौं फर्किएका छन्। छोरी गंगा दाहालसहित मंगलबार नुवाकोट आएका प्रचण्डले यसपटक राजनीतिक

विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, असार २४ — पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा

एआईको विस्तारसँगै अमूर्त सम्पत्तिमा विश्वव्यापी लगानी नयाँ कीर्तिमानमा

जेनेभा, असार २४ — कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर, डाटा, अनुसन्धान तथा विकासलगायत अमूर्त सम्पत्तिमा विश्वव्यापी लगानी एक हजार खर्ब अमेरिकी डलर नाघेको संयुक्त राष्ट्रसङ्घ