
काठमाडौँ, असार २५ गते । सामाजिक सञ्जाल फेसबुकमा अनधिकृत पहुँच पु¥याई प्रयोगकर्ताको पहिचान दुरुपयोग गर्दै आफन्त वा साथीभाइ बनेर रकम ठगी गर्ने आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीको साइबर

काठमाडौँ, असार २५ । प्रतिनिधिसभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जनाउनेसम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री

काठमाडौं, असार २५। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेको घटनाप्रति प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ। बिहीबारको प्रतिनिधि सभा बैठकमा नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले

काठमाडौं, असार २५ — कृषि तथा वन मन्त्रालयले पछिल्लो १०० दिनमा कृषि उत्पादन, वन व्यवस्थापन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। बिहीबार आयोजित पत्रकार

चीन,असार २५ । दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ भने नौ जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। यस सातादेखि

काठमाडौं, असार २५ — प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र भौतिक पूर्वाधार निर्माणको प्रमुख आधार भएकाले यस क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक रहेको बताउनुभएको छ।

काठमाडौं,असार २५ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन कर्मचारीले अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ आचारसंहिता सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

काठमाडौं, असार २५ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको जनाएको छ। पार्टीका महासचिव शंकर पोखरेलले कार्यदलका संयोजकलाई पत्र पठाउँदै

नुवाकोट, असार २५ — लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नुवाकोटका दुई विद्यालयलाई शैक्षिक सहयोग उपलब्ध गराएको छ। बैंकको ढिकुरे शाखाले लिखु गाउँपालिका–१ स्थित नारायणदेवी माध्यमिक विद्यालयलाई