समाज

महतको जवाफमा ओलीको चित्त बुझ्यो, ‘मन्त्रीज्यूको कसम खाने बानी रहेनछ ‘बेनिफिट अफ डाउट दिऊँ’

काठमाडौं,जेठ २४ । नेकपा एमालेले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नभएको स्पष्टीकरण दिएका अर्थमन्त्रीको जवाफमा एमालेले चित्त बुझाएको छ । संसद्‍मा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी

अष्ट्रेलियाको केन्द्रीय बैंकले बढायो ब्याजदर

सिड्नी,जेठ २४ । अष्ट्रेलियाको केन्द्रय बैंकले अनपेक्षित रूपमा ब्याजदर बढाएको छ । रिजर्ब बैंक अफ अष्ट्रेलिया (आरबीए)ले मंगलबार ब्याजदर २५ आधारविन्दुले बढाएर ४ दशमलव १ प्रतिशतमा उकालेको हो । अन्तरराष्ट्रिय समाचार

साउदी अरबले दैनिक ९० लाख ब्यारेल तेल उत्पादन घटाउँदा पनि बढेन कच्चा तेलको भाउ

काठमाडौं,जेठ २४। साउदी अरबले सोमवार मात्रै कच्चा तेलको उत्पादनमा ताजा कटौतीको घोषणा गरेको थियो । विश्वभर आर्थिक मन्दीको भय बढिरहँदा प्रमुख तेल उत्पादक देशहरुको बैठकलगत्तै तेलको भाउलाई टेवा दिन साउदीले जुलाई

नेपाल मैदा उद्योग संघमा दुगड

काठमाडौं ,जेठ २४ । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चुनिएका छन् । संघको २३औं वार्षिक साधारणसभाले दुगडको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । आइतवार सम्पन्न

सुनकोसी नदीमा बेपत्ता भएका दुई जनाको शव भेटियो

काठमाडौं,जेठ २३ । सुनकोसी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको गाडी भित्र दुई वटा शव भेटियो भटिएको छ । सुनकोसी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

काठमाडौं,जेठ २३ । अर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताएका छन् । मंगलवार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा प्रतिनिधि

भेडाबारी माबिको अध्यक्षमा रामकुमार गिरी

नुवाकोट,जेठ २३ । जिल्लाको पञ्चकन्या गाउँपालिका ५ भद्रुटारमा अवस्थित श्री भेडाबारी माध्यमिक विद्यालयको अध्यक्षमा रामकुमार गिरी निर्वाचित भएका छन् । सोमबार विद्यालयमा भएको ४१ औं अभिभावक भेलाले गिरीलाई सर्वसम्मत अध्यक्ष

हुम्लामा तापक्रम शून्य डिग्री, जाडो छल्न आगो ताप्दै हुम्लावासी

हुम्ला,जेठ २३ । हिमाली जिल्ला हुम्लामा चिसोको कारण जेठको तेस्रो हप्ता लाग्दा पनि आगो तापेर कर्मचारीले कार्यालयमा बस्नु पर्ने बाध्यता छ । बिहानैबाट मौसममा खराबी आउँदा चिसो बढेर कार्यालयमा काम

अर्थमन्त्री महतसंग स्वर्णिम वाग्लेको तीन प्रश्न

काठमाडौं,जेठ २३। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताबारे अर्थमन्त्रीसँग जवाफ मागेको छ । मंगलबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले अर्थमन्त्री डा.प्रकाशशरण