समाज

बन्दीपुरमा सडक खाना महोत्सव हुने

काठमाडौं,चैत २० । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल

रवि लामिछानेले चितवन–२ दिए उम्मेदवारी

काठमाडौं,चैत २० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । सोमबार (चैत २० गते) बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर

बैतडीमा जीप दुर्घटना, १ जनाको मृत्यु

काठमाडौं,चैत २० । बैतडीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको घटनास्थलमै मृत्यु भएको हो। जिल्लाको पञ्चेश्वर गाउँपालिका ५ को तिलकपुरस्थित भिटामा गणमेश्वरबाट देहिमाण्डौंतर्फ गइरहेको से १ ज २९५

आज पनि घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं,चैत २० । साताको दोस्रो काराेबारकाे दिन सोमबार पनि सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १

सिद्धार्थ राजमार्ग दैनिक नौ घण्टा बन्द हुने

काठमाडौं,चैत २० । सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माणको प्रारम्भिक काम गर्न राजमार्ग बन्द गरिने भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न

बेमौसमी वर्षा : लुम्बिनीमा ७५ प्रतिशत गहुँबालीमा क्षति भएको अनुमान, भित्र्याउने खर्च महँगियो

लुम्बिनी,चैत २० । दुई दिनको बेमौसमी वर्षाले देशभरका विभिन्न ठाउँमा गहुँबालीमा क्षति पुर्‍याएको छ । बाली भित्र्याउने समयमा शुक्रवार र शनिवारको वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको हो । हावाहुरीले

कालीमाटीमा मकवानपुरदेखि दाङसम्म १९ जिल्लाका तरकारी : ‘उपभोक्तासम्म पुग्दा १५% खेर’

काठमाडौं,चैत २० । देशको सबैभन्दा ठूलो र पुरानो कालीमाटीस्थित फलफूल तथा तरकारी बजार मा मुख्य गरी भारत र चीनसहित देशका १९ जिल्लाबाट तरकारी, फलफूल, माछा र मसला भित्रिने गर्छ । काठमाडौं,

प्रांगारिक मल कारखाना खोल्दै गोल्छा समूह, ‘रासायनिक मल प्रतिस्थापन गरिने’

काठमाडौं,चैत २० । दर्जनौं उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएको मुलुकको व्यावसायिक घराना गोल्छा समूहले प्रांगारिक मल कारखाना खोल्ने भएको छ । युरिया, डीएपीजस्ता रासायनिक मलको उच्चतम प्रयोगका कारण माटोमा भएको

टिम्स व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड लागू, अब यी १४ रुटमा पदयात्रा गर्दा अनुमति लिनुपर्ने

काठमाडौं,चैत २० । सरकारले पदयात्राका लागि मुलुकका १४ ओटा क्षेत्रका विभिन्न रूट तोकेर ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७९’ लागू गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक