समाज

टर्की पठाइदिन्छु भन्दै १ करोड १५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ,असोज ९ । वैदेशिक रोजगारको लागि टर्की पठाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका ५ लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरूची भुजेललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

घरको छतबाट खसेर बालकको मृत्यु

ताप्लेजुङ,असोज ९ । ताप्लेजुङमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङ नगरपालिका–५ बैङ्क लाइनस्थित आफन्तकहाँ बस्दै आएका सात वर्षीय बालक अंकित लिम्बूको छतबाट खसेर

संवैधानिक परिषद् भागबण्डा परिषद्को रुपमा विकसित भयो : नेता केसी

नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद्को रुपमा विकसित भएको टिप्पणी गरेका छन् । मङ्गलबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै नेता केसीले यस्तो टिप्पणाी

अर्थमन्त्री डा. महतद्वारा सहुलियतपूर्ण वित्तीय सहायता आह्वान

कायारो,असोज ९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन् । इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड

नेपाल आयल निगमले आइपीओ निष्कासन गर्ने

काठमाडौं,असोज ९ । नेपाल आयल निगमले आइपीओ निष्कासन गर्ने भएको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको बताएका हुन् । नेपाल एलपी

चिकित्सक र प्रहरीबीच धकेलाधकेल

काठमाडौँ,असोज ९ । माइतीघरमा प्रदर्शनरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरीबीच धकेलाधकेल भएको छ । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको

ताप्लेजुङमा जिप दुर्घटना हुँदा १३ जना घाइते

ताप्लेजुङ,असोज ९ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तेह्र जना यात्रु घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेको भित्री सडकमा मे १ ज २१८६ नम्बरको जिप

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

काठमाडौं,असोज ९ । काठमाडौंमा जारी एमाले बागमती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबारबाट सुरु भएको अघिवेशनको बन्दसत्र काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको हो । एमाले बागमती

दसैँमा एउटै व्यक्तिले साढे १८ हजार नयाँ नोट साट्न पाउने, कहिलेदेखि सुरु हुन्छ सटही ?

काठमाडौँ । चाडपर्व लक्षित नयाँ नोट सटहीका लागि नेपाल राष्ट्र बैङ्कले तयारी थालेको छ ।  राष्ट्र बैङ्कले प्रत्येक वर्ष दसैँ तिहारलाई लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको छ