समाज

३७ भन्दा बढी मुलुकका पारखीको धीत मार्दै नेपाली चिया

काठमाडौं,फागुन २५। नेपाल अधिकतर वस्तुमा परनिर्भर छ। बर्सेनि खर्बौंको कृषिजन्य वस्तु आयात गरिरहेको छ । तर नेपाली चियाले विश्वका ३७ बढी मुलुकका चिया पारखीको धीत मारिरहेको छ । नेपाली बगानमा

स्ववियु निर्वाचनमा १ लाख ७० हजारले मतदान गर्दै

काठमाडौं,फागुन २५ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न लागेका

आय विवरण दाखिला गर्ने करदाता घटे, कारण खोज्दै राजस्व विभाग

काठमाडौं,फागुन २५ । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजबिन सुरु गरेको छ । प्रत्येक आर्थिक वर्षको आय विवरण

संक्रमणकालीन न्यायलाई टुंग्याउन आयोगको आग्रह

काठमाडौं,फागुन २५ । राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ । संक्रमणकालीन न्यायसम्बन्धमा सर्वोच्च अदालतको आदेश, आयोगले विगतमा दिएका सुझाव र अन्तरराष्ट्रिय

खानेतेल निकासीमा उच्च गिरावट

काठमाडौं,फागुन २५  । नेपालबाट खानेतेल निकासी उच्च दरले घटेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो ७ महीनाको आयातनिर्यात सम्बन्धी तथ्यांकले नेपालबाट

दूधको मूल्य बढ्यो : किसानलाई ६५ उपभोक्तासँग १०० रुपैयाँ

काठमाडौं,फागुन २५ । दूधको उपभोक्ता मूल्य प्रतिलिटर सय रुपैयाँ पुगेको छ । दुग्ध व्यवसायी तथा उद्योगीले उपभोक्तालाई चर्को भार पर्ने गरी दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँका दरले बढाएका हुन् ।

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठ जना पक्राउ

काठमाडौं,फागुन २४ । काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ६ किलो ९ सय ग्रामसहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत गुजरात मोती भावदी

चर्चित गायिका कँडेल ‘राष्ट्रिय नारी सम्मान-२०७९’ बाट सम्मानीत

काठमाडौं,फागु्न २४। चर्चित गायिका रितु कँडेल ‘राष्ट्रिय नारी सम्मान-२०७९’बाट सम्मानीत भएकी छिन् । गायिका कडेल चन्द्रलोक प्रतिष्ठानद्वारा ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्मानित भएकी हुन् । पविभिन्न क्षेत्रमा योगदान

राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं,फागुन २४ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा