समाज

राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरको दर्शन

काठमाडौं,भदौ २० । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । आज बुधबा दिउँसो राष्ट्रपति पौडेलले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका हुन् । सो अवसरमा उनले कृष्ण

कांग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा नुवाकोटका सापकोटाले किन गरे आक्रमण

काठमाडौं,भदौ २० । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि आक्रमण भएको हो ।  बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं,भदौ २० । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, नुर्फिन १ सय ९८ एम्पुल र डाईजेपाम १ सय ९८ एम्पुलसहित पर्सा पोखरीया नगरपालिका-५ घर भएका २०

सर्पको टोकाइबाट सुत्केरी महिलाको मृत्यु

रुकुमपश्चिम,भदौ २० । सर्पको टोकाइबाट एक सुत्केरी महिलाको ज्यान गएको छ । चौरजहारी नगरपालिका –१३ की २२ बर्षीया बिनिता बिष्टको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।  दिउँसो घरनजिकै

श्रीकृष्ण जन्माष्टमीको दिन घट्यो सुनचाँदीको भाउ

काठमाडौं,भदौ २० । बुधवार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो । आज नेपाली बजारमा सुनको मूल्य १ लाख १२ हजार

मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं,भदौ २० । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले

फोहोर व्यवस्थापनमा सरकार गम्भीर

काठमाडौं,भदौ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले काठमाडौँ उपत्यकालगायत देशभरिको फोहोर व्यवस्थापनका निम्ति सरकार गम्भीरतापूर्वक लागिरहेको र यस सम्बन्धमा छिट्टै नै ठोस निर्णय लिने बताएका छन् । उनले फोहोर

बेपत्ता डाक्टर कोइरालाको शव भेटियो

उर्लाबारी,भदौ २० । मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डाक्टर प्रज्वल कोइरालाको शव कोशीको अङ्गालोमा भेटिएको छ ।  झापाको दमक १ मा घर भई गत

एमाले महासचिव पोखरेल र चिनियाँ पोलिटव्यूरो जियाजुनबीच भेटवार्ता

काठमाडौं,भदौ २० । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा रहनु भएका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच बुधबार भेटवार्ता भएको