एजेन्सी,असार २८ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घटिरहेको छ भने दक्षिण कोरियामा बढिरहेको छ । सोमबारको तुलनामा मङ्गलबार तीन हजार ६३ जना कम सङ्क्रमण पुष्टि भएको हो । बितेका
काठमाडौं,असार २८ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला
काठमाण्डौ,असार २८ । कोरियन भाषा परीक्षा आउँदो साउन २ गते हुने भएको छ । तीन सिफ्टमा परीक्षार्थीहरुको बायोमेट्रिक भेरिफाई र अभिमुखीकरण र भाषा परीक्षा हुनेछ । पहिलो सिफ्टमा परीक्षार्थीको बायोमेट्रिक
काठमाडौं, असार २८ । सरकारले प्रतिनिधिसभामा दर्ता गराएको नागरिकता विधेयक पारित गराउनका लागि गृहकार्य अघि बढाउँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले विधेयकप्रति सकारात्मक देखिएको छ । एमालेका
काठमाडौं, असार २८ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक दल र नेताहरूको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको स्वीकार गरेका छन् । ‘मैले नेपाल कम्युनिस्ट पार्टीलाई फुट्नबाट जोगाउन
गुल्मी,असार २८ । गुल्मी जिल्लाको खर्ज्याङ खोलामा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर- ५ निवासी ६७ वर्षका कृतिकुमार श्रेष्ठ सोमबार बेलुकी मृत अवस्थामा फेला
काठमाडौं, असार २८ । आर्थिक वर्षको अन्तिम महिना असारमा मुलुकभरका सरकारी कार्यालयले अस्वाभाविक रूपमा चालु बजेट खर्च गरेका छन् । सरकारी तथ्यांकअनुसार असार १५ देखि २५ सम्म ११ दिनमा ८६
चितवन,असार २८ । चितवनको रत्ननगरका दुई सामुदायिक विद्यालयमा ई–पुस्तकालय स्थापना गरिएको छ । कोकाकोला फाउण्डेशन र बोटलर्स नेपाल (तराई) कम्पनीको सहयोगमा क्रियशन नेपाल काठमाडौंले ई–पुस्तकालय स्थापना गरेको हो । रत्ननगर–६
काठमाडौं,असार २८ । गण्डकी प्रदेश सरकारले असार २९ गते भानु जयन्तीका दिन बुधवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्ले भानु जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो । गएकाे