
म्यादी,भदौ २ । ढकमक्क फूल फुल्ने आँगन र लटरम्म तरकारी फल्ने करेसाबारीमा घाँस झाँगिएको छ ।घरनजिकैका पानीका धारामा कमिला डुल्छन्। पिँढीमा हरियो ढुसी र लेउ देखिन्छ। रातो माटो र सेतो

काठमाडौं,भदौ १ । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनमा नेपालले प्रभावकारी तवरबाट काम गर्र्न नसकेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा वनमन्त्री

काठमाडौं,भदौ १ । सरकारले आगामी दुई वर्षमा सबै जनताको पहुँचमा विद्युत पुर्याउने लक्ष्य लिएको छ । विद्युत प्राधिकरणले ३८ औं वार्षिकोत्सव कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षभित्र शत

काठमाडौं,भदौ १ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध भएको भन्दै संसद् अवरुद्ध नगर्न चेतावनी दिएका छन् । शुक्रबार झापाको बिर्तामोडमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा

काठमाडौं,भदौ १ । अवैध सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरूसँग नेपाली नागरिकता पनि रहेको फेला परेको छ। प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो(सीआईबी)का अधिकारीहरूका अनुसार पक्राउ परेका सातजना चिनियाँसँग सिन्धुपाल्चोकबाट जारी भएको

काठमाडौँ,भदौ १ । बजार महँगी नियन्त्रणमा सरकार चुकेको छ । गत वर्ष मूल्य वृद्धि सरकारको लक्ष्यभन्दा माथि पुगेको छ । गत आर्थिक वर्ष २०७९/८० मा सरकारले मूल्य वृद्धिलाई ७ प्रतिशतभन्दा कम

काठमाडौं,भदौ १ । भोलि अर्थात शनिबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा बिहान १० बजेदेखि दिउँसो

काठमाडौं,भदौ १ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिबार हुने भएको छ । यी दुई

काठमाडौं,भदौ १ । सशस्त्र प्रहरीका १२ जना एसपी एसएसपीमा बढुवा गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल नेपालले बढुवा हुनेको नामावली सार्वजनिक गरेको हो । सशस्त्र प्रहरी सेवा, साधारण समूह,