समाज

बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस

काठमाडौं, भदौ १ । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहिबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर

सडे गलेको अवस्थामा दुई वटा शव भेटिए

रुकुम पश्चिम, भदौ १ । रुकुम पश्चिमको दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । मुसीकोट नगरपालिका–११ र आठबिसकोट नगरपालिका–६ मा दुई पुरुषको शव सडेको अवस्थामा फेला परेको

आज यी ४ प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं, भदौ १ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल निकट रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

दुर्गम क्षेत्रको हवाई उडानमा हट्यो प्रतिबन्ध, उडान सुरक्षा मापदण्डमा भने कडाइ गरिने !

काठमाडौं,भदौ १ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणले उडानसम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्दै देशभरको पहाडी क्षेत्रमा अवस्थित ‘सर्ट टेक अफ एन्ड

चितवनको रत्ननगरमा ‘गोठ–गोठमा भेटेरिनरी, खेत–खेतमा कृषि’ सेवा शुरु 

चितवन,साउन ३२ । पू्र्वी चितवनको रत्ननगर नगरपालिकाले कृषि र पशुपालनको विकासको प्राविधिक सेवा शुरु गरेको छ । पालिकाको गौरवको योजनाअन्तर्गत ‘गोठ–गोठमा भेटेरिनरी सेवा र खेत–खेतमा कृषि सेवा’ शुरु गरिएको हो

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं,साउन ३२। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन् ।  चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना

खुल्यो जग्गा कित्ताकाटको गाँठो : अर्थतन्त्र चलायमान हुने विश्वास

काठमाडौं,साउन ३२ । सरकारले जग्गा कित्ताकाट खुला गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधित भू–उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गा कित्ताकाट खुलेको हो। भूमि व्यवस्था तथा सहरी विकास मन्त्रालयका प्रवक्ता प्रकाश जोशीका

धान उत्पादन र मागको ग्याप झन् बढ्दै, रोपाई घट्दा स्वदेशी माग अनुसार चामल पूर्ति गर्न चुनौती 

काठमाडौं,साउन ३२ । अघिल्लो वर्ष २०७९ को तुलनामा यस वर्ष २०८० मा १ लाख २५ हजार हेक्टर कम जमिनमा धान रोपाई भएको छ । गत वर्ष १४ लाख १७ हजार

भोलि सार्वजनिक बिदा

काठमाडौं,साउन ३२ । सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको जनाएको हो । सुदूरपश्चिम प्रदेशमा भदौ १