समाज

पाकिस्तानद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं,माघ १ । पाकिस्तानले ६८ जना यात्रु बोकेर काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमानकाे दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पाकिस्तानले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारहरूप्रति सहानुभूति

विमान दुर्घटनाको उद्धार जारी, अझै चारजना बेपत्ता

पोखरा,माघ १ । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख

राष्ट्रपतिद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडाैं,माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आइतबार ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछाने पोखरा जादैं

काठमाडौं,माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित केही मन्त्रीहरु पोखरा जाने भएका छन् । आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटनास्थलको निरीक्षण र आवश्यक निर्देशन दिन पोखरा जान लागेको बताएको

विमान दुर्घटनाको शोकमा भाेलि सार्वजनिक विदा

काठमाडाैँ,माघ १ । सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सार्वजनिक विदा दिने निर्णय पनि

प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा

काठमाडौं, १ माघ । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

विमान दुर्घटनापछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित

काठमाडाैं,माघ १। आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ । विमान दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको

उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थलको कन्ट्रोल रुममा प्रधानमन्त्री र गृहमन्त्री

काठमाडौं,माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थित बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र

विमान दुर्घटनाप्रति एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा दुख व्यक्त

काठमाडौं,माघ १ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्नुभएको छ । उनले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेका हुन्