उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थलको कन्ट्रोल रुममा प्रधानमन्त्री र गृहमन्त्री



काठमाडौं,माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थित बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा पुगेका हुन ।

आफैंले उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थल गएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्