विमान दुर्घटनाप्रति एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा दुख व्यक्त



काठमाडौं,माघ १ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्नुभएको छ ।

उनले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेका हुन् ।

विमान दुर्घटनाको बारेमा प्रभावकारी उद्दारका गर्नका लागि उनले सरकारसँग आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्