समाज

प्रचण्डको अवसरवादी प्रवृत्तिका कारण गठबन्धन भत्किएको हो- पाण्डे

बाजुरा,पुस २१ । बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेस केन्द्रिय सहमहामन्त्री समेत रहेका बद्री प्रशाद पाण्डेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अवसरवादी प्रवृत्तिका कारण गठबन्धन भत्किएको बताएका

सुनको मूल्य निरन्तर उकालो, प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार

काठमाडौं,पुस २१ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको

सर्वोच्चको फैसलाअनुरूप सम्झौता परिवर्तन गरिएन

काठमाण्डौ, पुस २१ । पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति नेपाललाई काठमाडौंको गौशालास्थित धर्मशाला सञ्चालनका विषयमा सम्झौता पुनरवलोकन गर्न दुवै पक्ष सक्षम रहेको फैसला सर्वोच्च अदालतले गरेको ११

सहयात्री दल नै मन्त्रालय नफोर्न दाहाललाई दबाब दिंदै

काठमाडौं, पुस २१ । सत्तारूढ दलहरूले भागबन्डा पुर्‍याउने नाममा मन्त्रालय नफुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्। प्रधानमन्त्री दाहालले सरकारमा सहभागी सबै दललाई भागबन्डा पुर्‍याउन मन्त्रालय फुटाउने तयारी गरिरहेका बेला

अति विशिष्टका लागि साबुन, ब्रस, तुथपेस्ट र पानीमै जान्छ ६ करोड

काठमाडौं, पुस २१ ।अति विशिष्ट पदाधिकारीलाई साबुन, ब्रस, दन्तमन्जन, टिस्यु पेपर स्प्रे, बेगन, सरफ, मिनरल वाटर, डोरम्याटजस्ता स-साना सामग्रीसमेत सरकारले उपलब्ध गराउँदै आएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख

सुरक्षाकर्मी फिर्ता निर्णय साता नबित्दै उल्लंघन

काठमाडौं, पुस २१ । नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले विभिन्न स्थानमा कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता बोलाउन निर्णय गर्‍यो। तर उक्त निर्णय एक साता पनि टिक्न सकेन। नेपाल प्रहरीमा

मौसमी फ्लुका बिरामी सङ्ख्या बढ्दो

काठमाण्डौ, पुस २१ । जाडो मौसमको सुरुवातसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । कतिपय बिरामी आफूलाई गाह्रो भएपछि मात्रै अस्पताल जाने गरेका छन् भने कतिपय बिरामी घरायसी

२००८ को विश्वव्यापी मन्दीकै ट्रेन्डमा सुनको भाउ, आर्थिक अनिश्चयले सुनमा खनिए लगानीकर्ता

काठमाडौं,पुस २१ । हालैका दिनमा नेपाली बजारमा सुनको भाउ उकालो लागिरहेको छ । वैशाखमा केही दिन प्रतितोला १ लाख रूपैयाँमाथि उक्लिएर लाख रूपैयाँभन्दा तल झरेको सुनको भाउ मंसिर अन्त्यसम्म पनि

‘डेरी प्रडक्ट’ आयातमा ५ वर्षमा ११ अर्ब बाहिरियो : कतारदेखि अमेरिकाका प्रडक्ट नेपालमा

काठमाडौं,पुस २१ । नेपालीहरूले डेरी प्रडक्ट (दुग्धजन्य वस्तु) को आयातमा मात्रै वार्षिक अढाई अर्ब रुपैयाँभन्दा बढी रकम विदेश पठाउने गरेका छन् । भन्सार विभागको पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा वर्षेनी