समाज

कांग्रेस बदल्ने अभियानमा महामन्त्री गगन थापा

काठमाडौं,असार १६ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागिपरेको बताएका छन्। उनले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टी एकसाथ सङ्कटमा पर्न गएको उल्लेख गर्दै उनले

जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेन : अध्यक्ष नेपाल

काठमाडौं,असार १६ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास,

नुवाकोटको तादीखोला तर्ने क्रममा एक जनाको मृत्यु

नुवाकोट,असार १६ । जिल्लाको तादीखोला तर्ने क्रममा एक जनाको ज्यान गएको छ । जिल्लास्थित बेलकोटगढी नगरपालिका १२ तादीखोला पुलमुनि खोलाको किनारमा एक स्थानीय मृत अवस्थामा फेला परेका हुन । लिखु

पार्टी एकताका लागि पहल हुँदैछः प्रचण्ड

कास्की,असार १६ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । शनिबार बिहान कास्कीको पोखरामा

भारतको महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

एजेन्सी,असार १६ । भारतको महाराष्ट्रमा मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस दुर्घटनापछि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ३३ यात्रु बोकेर नागपुरबाट समृद्धि राजमार्ग

रौतहटमा आमाछोरी मृत भेटिए, हत्याको आरोप

रौतहट, असार १६। रौतहटमा आमाछोरी मृत फेला परेका छन्। रौतहटको मौलापुर नगरपालिका-४ पतौराका २४ वर्षिया महिला र उनकी २ वर्षिया छोरी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी

नयाँ सरकार गठनबारे अर्थमन्त्री भन्छन् : सबै अफवाह हो

काठमाडौं,असार १६ । एमालेसँग मिलेर कांग्रेसले नयाँ सरकार गठनबारे आइरहेका खबरहरूलाई अर्थमन्त्री डा प्रकाशशरण महतले अफवाह भएको बताएका छन्। शनिबार नेपाल प्रेस युनियनले पोखरामा गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले एमालेसँग

सरकारले तत्काल नयाँ सडक विस्तार नगर्ने, सडक जत्तिकै चौडाइमा पुल निर्माण गरिने

काठमाडौ,असार १६ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उपत्यकाको पुलहरू सडकको जत्तिकै चौडाइमा निर्माण गर्ने भएको छ । विगतमा सडकमात्रै विस्तार भएकामा अहिले सडकजत्तिकै चौडाइमा पुल विस्तार गर्न लागिएको हो

दुग्धजन्य व्यवसायमा नीतिगत तहमै  समस्या छ: केडिया 

काठमाडौं,असार १६ । नेपाल डेरी एशोसिएशनका पूर्वअध्यक्ष, सीताराम गोकुल मिल्क्सका सञ्चालक तथा केडिया अर्गनाइजेशनका कार्यकारी निर्देशक सुमित केडियाले नेपालमा दुग्धजन्य व्यवसायमा नीतिगत तहमै समस्या रहेको बताएका छन् । त्यही समस्याका