समाज

मोरङको राठी इन्डस्ट्रिजमा भीषण आगलागी,नियन्त्रणको प्रयास जारी

काठमाडौं, वैशाख २९ । मोरङको बूढीगंगास्थित राठी इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ। । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको उद्योगमा आगलागी भएको हो । यो उद्योगले बिजुलीका बल्ब र

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं,बैशाख २९ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य आज छापावला सुनको मूल्य १ लाख १० हजार ८ सय

उड्डयन प्राधिकरणलमा खुल्यो यति धेरै पदमा जागिरको अवसर

काठमाडौं, वैशाख २९ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ । प्राधिकरणका अनुसार प्रबन्धक देखी सहयाकसम्म गरी १ सयभन्दा बढी पदमा जागिर खुलेको हो । प्राधिकरणमा आर्थिक वर्ष २०७९/८०

कोशिश नेपालले गर्यो समूह दर्ता र पञ्चकन्या गाउँपालिकामा अन्तरक्रियासहित ध्यानाकर्षण

नुवाकोट, बैशाख २९ । गैरसरकारी संस्था कोशिश नेपालले मनोसामाजिक स्वास्थ्यका क्षेत्रमा सचेतना अभिवृद्धि र सेवा प्रदानका विषयलाई थप अगाडि बढाइरहेको छ । बिहीबार संस्थाले एक कार्यक्रमबीच पञ्चकन्या सेवा क्षेत्रका विभिन्न

तातोपानी नाका आंशिक निर्यातमा सीमित, ‘आयातित सामान बोक्ने कन्टेनर पनि दिनहुँ घट्दो’

काठमाडौं,बैशाख २९ । चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरूपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ ।  निर्यात

सिङ्गापुर, मान्दिभ्स र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं,बैशाख २९ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा उपत्यकाका विभिन्न स्थानबाट तीनजनालाई पक्राउ गरेको छ

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु

एजेन्सी,बैशाख २८ । पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा

चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुई गैँडा मृत भेटिए

चितवन,बैशाख २८ । चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । बैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत

हुम्लामा ‘लम्पी स्किन’बाट १२७ पशु मरे, १६ सय संक्रमित

हुम्ला,बैशाख २८ । हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखा परेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको संक्रमण हाल प्रकोपकै रूपमा फैलिएको हो