
काठमाडौं,फागुन २२ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। कुल ४३ हजार ८६३ मतगणना हुँदा खनालले २७

सर्लाही,फागुन २२ — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेपाली कांग्रेसका सभापति गगन थापा पछि परेका छन्। हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश सिंहले

धादिङ,फागुन २२— धादिङ निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत गल्छी गाउँपालिकाका सबै वडाको मतगणना सम्पन्न भएको छ। हालसम्मको मतपरिणाम अनुसार घण्टी चुनाव चिह्नकी उम्मेदवार आशिका तामाङले स्पष्ट अग्रता कायम गरेकी छन्। पछिल्लो

मकवानपुर,फागुन २२— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको छ। हेटौंडा उपमहानगरपालिका–२ को मतगणनाअनुसार हालसम्म ३ हजार ४ सय ४८ मत

रसुवा,फागुन २२— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य अग्रस्थानमा रहनुभएको छ। प्राप्त ताजा मत परिणाम अनुसार कांग्रेसका आचार्यले ‘रुख’ चिन्हबाट ५ हजार

नुवाकोट,फागुन २२— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अनुत्तम लामिछानेले फराकिलो अग्रता कायम गर्नुभएको छ। पछिल्लो मत परिणाम अनुसार

नुवाकोट,फागुन २२ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। ककनी गाउँपालिका–१ बाट सार्वजनिक भएको पहिलो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.

भक्तपुर,फागुन २२ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानपछि जारी मतगणनामा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता कायम राख्नुभएको छ। पछिल्लो

नुवाकोट,फागुन २२— प्रतिनिधिसभा निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको छ। हालसम्म ७ हजार ५ सय ५८ मत गणना हुँदा