
रसुवा, भदौ १९ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको छ । सांसद एवम् सुरुङविद् श्रीराम न्यौपानेका अनुसार उद्धारमा खटिएका नेपाली सेनाका टोलीबाट सुरुङभित्र मानिसको आवाज सुनिएको

विदुर, भदौ १९ । भोटेकोशी हुँदै चीनतर्फबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोट, रसुवा र धादिङका दर्जनौँ पुल बगाएपछि विच्छेद भएको सडक सञ्जाल तत्काल जोड्न नुवाकोटका तीन

विदुर,भदौ १९। भदौ १० गते बुधबार बिहान १० बजेसम्म त्रिशूलीबजारमा अरू दिनझैँ सामान्य चहलपहल थियो। कोही खाना पकाउँदै थिए, कोही दैनिक काममा निस्कने तयारीमा थिए भने बालबालिका विद्यालय जाने तयारीमा।

काठमाडौं,भदौ १८ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका मध्ये एक हजार २८२ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व

काठमाडौँ ,भदौ १८— प्रधानमन्त्री बालेन्द्र शाहले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य अहोरात्र जारी रहेको बताएका छन्। सामाजिक

काठमाडौँ,भदौ १८। टोखा नगरपालिका वडा नं. १ ले रसुवा र नुवाकोट लगायतका क्षेत्रका बाढीपीडितहरूका लागि राहत संकलन कार्यलाई तीव्रता दिएको छ। यहि भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई

काठमाडौं,भदौ १८ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्

नुवाकोट, भदौ १८ । भोटेकोशी बाढीले नुवाकोटमा घर, परिवार र शैक्षिक संरचनामा ठूलो क्षति पुर्याएपछि निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) नुवाकोटले प्रभावित विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालयका लागि

काठमाडौं,भदौ १८ । भोटेकोशी बाढीका क्रममा बेपत्ता भएका ६ जनालाई नेपाली सेनाले जीवित उद्धार गरेको छ । यससँगै विभिन्न हाइड्रो कम्पनीका टनेलमा खोज तथा उद्धारलाई सेनाले जारी राखेको छ ।