
काठमान्डौँ,भदौ १८ I प्रधानमन्त्री वालेन्द्र शाहसँग आज नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरुबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढी र

हेटौँडा,भदौ १८। बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख चाड न्वागी (छोनाम) पर्वको अवसरमा यही भदौ २२ गते सोमबार प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला, कानुन

काठमाडौँ, भदौ १८ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। सेनाका अनुसार आज बिहान ११ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट छ जनाको

काठमाडौँ,भदौ १८। नेपाली बजारमा सुनको मूल्यमा बिहीबार उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख रुपैयाँभन्दा तल झरेको सुनको भाउ आज पुन: सो सीमाभन्दा माथि पुगेको हो। बिहीबार सुनको

काठमाडौँ, भदौ १८ । भोटेकोशी बाढी प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।सेनाका अनुसार बुधबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत प्रभावित क्षेत्रबाट छ जनाको उद्धार

काठमाडौँ, भदौ १८ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। बैठक अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी तय भएको छ। बैठकमा समसामयिक विषय तथा

काठमाडौँ, भदौ १८ । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा बिहीबार मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना भने न्यून रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

काठमाडौँ, भदौ १८ । भोटेकोशी हिमबाढीले रसुवागढी नाकाका भन्सार, अध्यागमन, सुरक्षा संरचना र सडक पूर्ण क्षतिग्रस्त बनाए पनि नेपाल टेलिकमले आफ्नो टावर सञ्चालनमा ल्याएको छ । भदौ १४ गते नेपाली

काठमाडौँ, भदौ १८ । भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मात्रामा पशुधन तथा कृषि क्षेत्रमा क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार नुवाकोटमा मात्रै ५०० गाईगोरु, ७०७ भैँसी तथा