
नुवाकोट,मंसिर २६ । काठमाडौको उत्तरी भेगमा रहेको नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ५ मा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले शनिबार वडा कमिटी गठन गरेको छ। महाकालीमा भेला भएको पार्टीमा आस्थावान

काठमाडौं,मंसिर २६ । राष्ट्रिय अपांग महासंघ नेपालले अपंगताता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गरेको छ । ३० औं अन्तरराष्ट्रिय अपांगता दिवसको अवसरमा शुक्रवार काठमाडौंमा

नयाँ रणनीति खोज्दै बैंकहरू काठमाडौं,मंसिर २६ । आगामी पुस महीनामा तरलता अभावको समस्या थप बढ्ने बैंकहरूले अनुमान गरेका छन् । पुसलाई कर तिर्ने महीनाका रूपमा पनि लिइन्छ । यस महीनामा

वीरगञ्ज,मंसिर २६ । आयातनिर्यातका हिसाबले मुख्य नाकास्थित वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासिक अवधिमा भारतसितमात्रै करीब सवा खर्ब रुपैयाँ व्यापारघाटा भएको छ । वीरगञ्ज भन्सार कार्यालयका

काठमाडौं,मंसिर २६ । सरकारले समयमै उखुको मूल्य तोक्न नसक्दा किसान अन्योलमा परेका छन् । तराईका दुई दर्जन जिल्लामा लाखौं किसानले व्यावसायिक रूपमा उखुखेती गर्दै आए पनि क्रशिङ सिजन शुरू हुनै

काठमाडौं,मंसिर २६ । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । आज (आइतवार) हुने निर्वाचका लागि सभापति पदमा ६ जनाले उम्मेदवारी दिएका छन । सभापतिमा वर्तमान सभापति

नुवाकाेट, मंसिर २५ । जिल्लाको पञ्चकन्या गाउँपालिका नेकपा एमाले गाउँ कमिटी कार्यलय उद्घाटन भएको छ। शनिबार एक समारोहका बीच नेकपा (एमाले) पञ्चकन्या गाउँ कमिटी कार्यालय उद्घाटन भएको हो। उद्घाटन समारोह

नुवाकोट, मंसिर २५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ४ मा रहेको नमस्ते महिला कृषि सहकारीको साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बिष्णु खडकाले १ लाखबाट सुरु भएको सहकारी अहिले

काठमाडौं,मंसिर २५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । केन्द्रिय समितिमा नुवाकोटबाट उम्मेदवारी दर्ता गराउनेको संख्या आठ पुगेको छ । महामन्त्रीमा