
काठमाडौं,साउन २५ । शेरबहादुर देउवा नेतृत्वको सरकारले चालू वर्षको बजेटमा ल्याइएको चुरेको गिट्टी, बालुवा निर्यात गर्ने योजनालाई अघि नबढाउनेदेखि पूर्वाधार निर्माणमा रहेको ढिलासुस्ती हटाउनेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ । संयुक्त

काठमाडौं,साउन २५ । राष्ट्रिय सभा सदस्य (सांसद्) खिमलाल देवकोटाले हरेक निकायका क्रियाकलापलाई पारदर्शी बनाउन माग गरेका छन् । मन्त्री र सचिवहरूले गुप्त कोठाभित्र गर्ने कामकारबाहीलाई पनि सीसी क्यामेराबाट कोठाबाहिर देखाउनुपर्ने

काठमाडौं,साउन २५ । सरकारले संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने घोषणा गरको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले आइतवार सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो

नवलपरासी,साउन २४ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका – २ जावामा सांसद विकास कोषमार्फत कोलवृक्ष बहुउद्देश्यीय सभा हलको निर्माण पुरा भएको छ । निर्माण पुरा भएको सो सभाहलको आइतबार प्रतिनिधिसभा सदस्य

बर्दिया,साउन २४ । बर्दियामा ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ परेको छ । करीब २९ ग्राम लागूऔषध ब्राउन सुगर सहित दुई जना बर्दियाका छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको प्रहरीले बताएको

गुल्मी,साउन २४ । जिल्ला प्रहरी कार्यालय गुल्मीले माक्स नलगाई हिड्ने १६ जना कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट बिभिन्न स्थानमा गरिएको छड्के चेक जाँचको क्रममा माक्स नलगाई हिड्ने

काठमाडौ,साउन २४ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७

सल्यान,साउन २४ । सल्यानमा खहरे खोलाले बगाउँदा एक बालकको ज्यान गएको छ । खोलाले बगाउँदा सल्यानको छत्रेश्वरी गाउँपालिका-४ झिम्पे जारढुङ्गाका १२ वर्षीय बालक ओमकार वलीको ज्यान गएको हो । खोलाले

काठमाडौं, साउन २४ । सुनको मूल्य घटेको छ। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको हो । शुक्रबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको