समाज

त्रिविद्वारा नयाँ शैक्षिक क्यालेण्डर सार्वजनिक, भर्नादेखि परीक्षासम्म स्पष्ट समयरेखा

काठमाडौं,कात्तिक १२ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले २०८२ सालदेखि सुरु हुने शैक्षिक सत्रका लागि विस्तृत ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ। नयाँ क्यालेण्डरले स्नातक र स्नातकोत्तर तहमा भर्नादेखि कक्षा सञ्चालन, परीक्षा तथा

नेपाली बजारमा सुनको मूल्य लगातार घट्दै, आज पनि ७ सयले सस्तो

काठमाडौँ,कात्तिक १२ । नेपाली बजारमा सुनको मूल्य लगातार घट्ने क्रम रोकिएको छैन। अघिल्लो दिन मंगलबार २ हजार ९०० ले घटेको सुन आज (बुधबार) फेरि ७ सय रुपैयाँले सस्तो भएको छ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,कात्तिक १२ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ

दमकमा बस दुर्घटना : एक जनाको मृत्यु, २१ जना घाइते

झापा,कात्तिक १२ । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गएराति यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। दुर्घटनाग्रस्त बस (बा२ख १९८३) दमकबाट मोरङको टाँडीतर्फ

देशभरका अस्पतालमा मौसमी फ्लुका बिरामी बढ्न थाले

काठमाडौँ,कात्तिक १२ । देशका विभिन्न अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ। वीर अस्पताल, भक्तपुर अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण

बेमौसमी हिमपात : कात्तिकमै तीन जनाको लेक लागेर मृत्यु, देशभर चिसो बढ्यो

काठमाडौँ, कात्तिक १२ । नेपालमा यस वर्ष कात्तिकमै बेमौसमी हिउँ परेको छ । अचानक बढेको हिमपात र चिसोका कारण लेक लागेर तीन जनाको मृत्यु भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा

निर्वाचन पर्यवेक्षण अनुमतिका लागि निवेदन आह्वान

काठमाडौं,कात्तिक १२ । निर्वाचन आयोगले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई निवेदनका लागि आह्वान गरेको छ।  आयोगले मङ्गलबार १५ दिनभित्र निर्वाचन

निर्वाचनमा उच्च सतर्कता अपनाउन गृहमन्त्री अर्यालको निर्देशन

महोत्तरी,कात्तिक १२। आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायलाई उच्च सतर्कता र सुदृढ तयारीका साथ खटिन निर्देशन दिएका छन्। महोत्तरीको बर्दिबासस्थित सशस्त्र

कास्कीमा प्रहरी इकाइमा आगजनी, तोडफोड र हतियार लुटपाट प्रकरणमा १० जना पक्राउ

कास्की,कात्तिक १२ । कास्कीका विभिन्न प्रहरी इकाइमा आगजनी, तोडफोड तथा हातहतियार लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। २०८२ भदौ २४ गतेकाे आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा आक्रमण