
जनकपुरधाम, कात्तिक ११ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार जनकपुरधाम आइपुगेका छन्। गृहमन्त्री अर्यालले जनकपुरधाम आगमनको

झापा, कात्तिक ११— यही कात्तिक १५ गतेदेखि सुरु हुने प्रथम झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरिएको छ। शिवसताक्षी नगरपालिका–५ स्थित दुधे रंगशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट

काठमाडौं, कात्तिक ११ — नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। देउवा दम्पती

धादिङ, कात्तिक १० — नेपाल वार एसोसिएसन धादिङका पूर्व अध्यक्ष अधिवक्ता कृष्णराज अधिकारीको जन्मोत्सवको अवसरमा धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ स्थित माथिल्लो ओर्वाङ भूमिस्थान आधारभूत विद्यालयका बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरिएको

नुवाकोट, कात्तिक १० — पहाडी जिल्ला नुवाकोटको त्रिशूलीमा छठ पर्व धार्मिक र सांस्कृतिक भावनासहित मनाइएको छ। जिल्लामा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले उदाउँदो सूर्यलाई अर्घ दिँदै यस वर्षको

काठमाडौं, कात्तिक १०— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौं महासभामा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। उहाँ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको

काठमाडौं, कात्तिक १० — जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि तीन दिनसम्म देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाले सोमबार

रसुवा, कात्तिक १०— चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीमा फर्जी रूपमा प्रवेश पास वितरण भइरहेको आरोप लगाउँदै स्थानीय युवाहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय, गोसाइकुण्ड गाउँपालिका–२ टिमुरे वडा कार्यालयका वडा अध्यक्ष तथा

ललितपुर, कात्तिक १० — ललितपुरस्थित किष्ट मेडिकल कलेज सुत्केरी महिलाको मृत्यु भएपछि आइतबार बिहानदेखि तनावग्रस्त बनेको छ। खोटाङ घर भएकी ३४ वर्षीया मीनाश्री राईको सुत्केरी गराउने क्रममा मृत्यु भएपछि आफन्तजनले