
काठमाडौं,जेठ २० । सरकारले विभिन्न तीन देशका लागि नियमित उडान खुला गरेपछि नेपाल आउने नेपाली र विदेशी नागरिकलाई क्वारेन्टाइन बस्नका लागि होटेलहरू तोकिदिएको छ । पर्यटन विभागले क्वारेन्टाइनस्थलका रूपमा प्रयोेग

काठमाडौं,जेठ २० । उपत्यकाको निषेधाज्ञा केही खुकुलो पारी जेठ मसान्तसम्म थपिएको छ । बुधवार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बैठकले केही क्षेत्र सहज बनाएर जेठ ३१

रुपन्देही,जेठ १९ । आजदेखि शुरू लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनमा विपक्षी दलहरूले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । प्रदेशसभामा उनीहरूले आफ्नो दलीय धारणा राख्दै यस्तो माग गरेका हुन् ।

नुवाकोट,जेठ १९ । जिल्लामा कोरोनाभाइरस सङ्क्रमणदर वृद्धि भैरहेको र देशका अस्पताल तथा कोभिड आइसोलेशन सेन्टरले अक्सिजन अभाव खेपिरहेको समयमा समाजसेवी गोविन्द थपलियाको अगुवाईमा शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा ५ लिटर

सिन्धुलि,जेठ – १९ । अर्चना सर्जिकल सप्लायर्स काठमाडौँ ले जिल्लास्थित जिल्ला अस्पताल अन्तर्गतको कोभिड अस्पताल र ब्लड बैंक रेडक्रस सिन्धुलिलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। काठमाडौंको त्रिपुरेश्वरमा रहेको अर्चना सर्जिकल

काठमाडौं, जेठ १९ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ पुगेको

बुटवल,जेठ १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले बजेट कार्यक्रममार्फत ल्याएको गिट्टी-बालुवा निकासीको बचाउ गरेका छन् । मुख्यमन्त्री पोखरेलले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै बजेट कार्यक्रममा प्रस्तुत भएको तराईका

नवलपरासी,जेठ १९ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका – २ मा रहेको चौधरी उद्योगमा आगलागी भएको छ । बुधबार बिहान उद्योग परिसरको सिजि ब्रुअरी नेपाल प्राली उद्योगको बियर प्लान्ट र गोदाममा

काठमाडौ,जेठ १९ । उपत्यकामा जेठ मसान्त सम्म निषेधाज्ञा थपिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । यससंगै आगामी जेठ ३१ सम्म उपत्यकामा