नुवाकोट पञ्चकन्या काङ्ग्रेसको सभापतिमा माधब खनाल विजयी



नुवाकोट,असोज ९ । जिल्लाको पञ्चकन्या गाउँपालिका काङ्ग्रेस सभापतिमा माधब खनाल विजयी भएका छन् ।

शनिबार गाउँपालिकामा भएको पालिकास्तरीय १४ औं अधिवेशनमा खनालको प्यानलनै निर्वाचित भएका हुन। खनालले शनिबार भएको मतदानमा ८१ मत प्राप्त गरेका छ्न भने उनका सहद्वन्दी यमबहादुर थापाले ६९ मत हासिल गरेका छन् ।

खनाल सभापतिमा विजयीसंगै पार्टी कार्यकर्तालाई एकवद्द बनाई अगाडि बढ्ने अपेक्षा पञ्चकन्या काङ्ग्रेसले राखेको छ।

प्रतिक्रिया दिनुहोस्