
सोलुखुम्बु,कात्तिक ७ । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकाका लागि छुटेको प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप माप्य दूधकोशी गाउँपालिका–६ को भिरकुनामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडौं,कात्तिक ७— नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा हुने खेल साँझ सवा ६ बजेबाट सुरु हुनेछ। नेपालले उज्बेकिस्तानमा सम्पन्न महिला एसियन कप

पोखरा,कात्तिक ७ — दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, आरोग्य र दीर्घायुको कामना गर्दै लगाउने भाइटीका यसपालि पोखरामा विदेशी पर्यटकले पनि लगाएका छन्। होटल संघ पोखरा नेपालले तिहारको अवसरमा बिहीबार आयोजना गरेको १८औं

काठमाडौं,कात्तिक ७ — दिदीबहिनीको हातबाट भाइटीका लगाइसकेसँगै बिहीबार तिहार पर्व सम्पन्न भएको छ। तर तिहारको नाममा सरकारी बिदा भने आज (शुक्रबार) पनि जारी छ। यससँगै यो वर्ष तिहार बिदा पाँच

नुवाकोट,कात्तिक ७ — नुवाकोटस्थित केन्द्रीय कारागारका कैदीबन्दीहरूले यस वर्षको तिहार पर्व एक–आपसमा खुशीयाली साटासाट गर्दै उल्लासपूर्वक मनाएका छन्। विदुर नगरपालिका–६ खम्पाक्याम्पमा रहेको कारागारमा बिहीबार कैदीबन्दीहरूले भाइटीका लगाउनुका साथै सामूहिक रूपमा

महोत्तरी,कात्तिक ६— तिहार पर्वको समापनसँगै देशका विभिन्न भागमा, विशेषगरी तराई–मधेशमा, छठ पर्वको धमाधम तयारी सुरु भएको छ। मिथिलाञ्चलको प्रमुख चाडका रूपमा मनाइने यस पर्वको तयारीसँगै यहाँका पोखरी, तलाउ र नदीघाटहरूमा

नुवाकोट,कात्तिक ६— चाडपर्वको समयमा गुणस्तरीय खाद्य वस्तुको खरिद–बिक्रीमा जोड दिँदै नुवाकोटको तारकेश्वर गाउँपालिकामा बजार अनुगमन गरिएको छ। पालिकाको निर्देशनमा गरिएको अनुगमनले उपभोक्ता अधिकारको अवस्था सन्तोषजनक रहेको जनाएको छ। सरोकारवाला कर्मचारी

दाङ,कात्तिक ६ — तिहारको टीका लगाएर घर फर्किंदै गरेका एक वृद्धको बसको ठक्करबाट मृत्यु भएको छ। राप्ती गाउँपालिका–५ सिंगै निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईको बसले ठक्कर दिँदा मृत्यु भएको

झापा,कात्तिक ६— बिर्तामोड नगरपालिका–५ मा कुटपिटका कारण एक युवकको मृत्यु भएको छ। गएराति भएको झगडामा ३० वर्षीय जगन राजवंशी गम्भीर घाइते भएपछि उपचारका लागि बिएन्डसी अस्पताल, बिर्तामोड लगिएकोमा चिकित्सकले उनलाई