समाज

बाढीले बगाएर जुम्लामा एकैघरका तीनजनाको मृत्यु

जुम्ला,साउन ३१ । अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्ला एकै घरका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तातोपानी गाउँपालिका–७ ताम्ती जुम्लाका १० वर्षीय बालक सन्देश रावत, आमा

सुनको मूल्य बढ्यो, तोलाको कति?

काठमाडौं,साउन ३१ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो शनिबार सुनको मूल्य प्रतितोला ८९ हजार ७ सयमा कारोबार भएकोमा आज आइतबार तोलामा एक हजारले

गाउँपालिका उपाध्यक्षद्वारा देवरलाई सरकारी स्कुटर प्रदान

सुर्खेत,साउन ३१ । जिल्लाको शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्पाकुमारी शाहीले राज्यले दिएको सेवा सुविधाको दुरुपयोग गरेकी छन् । कार्यालय सञ्चालनका लागि भन्दै पहिलो वर्षमै आफ्नो लागि भनेर किनेको भे १ ब

घरकै एकान्तबासमा बालबालिका सुरक्षित

काठमाडौं, साउन ३१। बालबालिकामा सामान्य लक्षणसहित कोरोना सङ्क्रमण भएको अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने चिकित्सकको सुझाव छ । स्वास्थ्य अवस्था जटिल भए मात्र अस्पताल जानु उचित हुने सुझाव

ह्वात्तै घट्यो तरकारीको मूल्य

काठमाडौं,साउन ३१। हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका,

पुनरुत्थान केन्द्रित मौद्रिक नीति

काठमाडौं,साउन ३१। नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानमा सहयोग पुग्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक

अस्पताल पुनः सूचीकरण गर्न निर्देशन

काठमाडौं,साउन ३१। सरकारले कोभिड–१९ को तेस्रो लहरको सम्भावनालाई आकलन गर्दै पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या

हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजना सञ्चालन गरिँदै

काठमाडौं,साउन ३१ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तरराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरी)बीच हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजनामा सहकार्य हुने भएको छ । यसका लागि ती दुई संस्थाबीच सहमति

तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग

सिन्धुपाल्चोक,साउन ३१ । नेपाल र चीनबीचको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीहरूले माग राखेका छन् । शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीले नाका पूर्णरूपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन्