समाज

टोखाको झोरमा राँके जुलुस

झोर,पुष १३ । प्रतिनिधिसभा विघटनको बिरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) टोखा नगरपालिका वडा नम्बर १ झोरले राँके जुलुस प्रदर्शन गरेको छ। सोमबार साँझ फूलबारी चोकदेखि सुरु भएको जुलुसमा सहभागीले प्रतिगमन

कपिलवस्तुमा १६ वर्षीय किशोरीको शव फेला

कपिलवस्तु,पुष १३ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मदवा स्थित जवई खोलामा एक १६ वर्षीय किशोरीको शव फेला परेको छ । मदवाका मान बहादुर रोक्काको १६ बर्षिय छोरी दिपा

उपत्यकामा थप २७८ संक्रमित थपिए

काठमाडौं,पुष १३ । उपत्यकामा पछिल्लो २४ घण्टामा २७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ६ सय ५९ जना थपिएकोमा उपत्यकामा मात्र २७८ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ

थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं,पुष १३ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १८३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो

बितेको २४ घण्टामा ६५९ संक्रमित थपिए, ७१८ जना डिस्चार्ज

काठमाडौं, पुष १३ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ६ सय ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको

भूकम्पपीडितलाई अनुदान १० लाख पुर्‍याउन माग

भक्तपुर, पुष १३ । भूकम्पपीडितलाई प्रदान गरिने पुननिर्माणको अनुदान रकम १० लाख पुर्याउन माग गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा राष्ट्रिय पुननिर्माण प्राधिकरण भक्तपुर जिल्ला निजी आवासमा

सवारी लाइसेन्सका लागि आवेदन खुला

काठमाडौं, पुस १३। गत चैतदेखि कोभिडका कारण बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला भएको छ । मंगलवारदेखि लाइसेन्सका लागि आवेदन भर्न सकिने जानकारी यातायात व्यवस्था विभागले दिएको छ ।

भूमिसम्बन्धि नियमावली पटकपटक संशोधन किन?

काठमाडौं, पुस १३ । भूमिहीनलाई जग्गा बाँड्न भन्दै सरकारले भूमिसम्बन्धी नियमावलीलाई पटकपटक संशोधन गरेको छ ।पछिल्लो समय मङ्सिरमा मात्रै सरकारले नेकपाका नेता देवी ज्ञवाली अध्यक्षताको भूमिसम्बन्धी समस्या समाधान आयोगको सिफारिशमा

कोरोना खोप लगाएर नेपाल फर्किए चिनियाँ कामदार

काठमाडौ,पुष १३ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल फर्किएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर