
काठमाडौँ,असोज २७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले करार सेवामा कार्यरत कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा आइतबार अनुगमन तथा

काठमाडौँ,असोज २७। दसैंको घटस्थापनादेखि अहिलेसम्म काठमाडौँ उपत्यकामा १७५ वटा सवारीसाधन दुर्घटना भएका छन्, जसमा नौ जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका

काठमाडौं,असोज २७। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस रकमसहित पक्राउ गरेको छ। आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा

काठमाडौं,असोज २७। नेकपा (एमाले)ले पार्टीको महाधिवेशन मंसिरको अन्तिम सातामा गर्ने र संसद् पुनःस्थापनाका लागि दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। तीन दिनदेखि चलिरहेको पार्टी पदाधिकारी बैठकले प्रतिगमनविरुद्ध एकजुट हुने

धादिङ,असोज २६ । प्रतिबन्धीत लागुऔषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पृथ्वीराज मार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ खटौटीबाट २ सय १९ किलोग्राम २१ ग्राम गाँजा सहित

आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले युएईलाई पराजित गरेको छ । नेपाल १ रनले विजयी भएको हो । जितका लागि नेपालले

नुवाकोट, असोज २६। छहरे–टोखा सडकअन्तर्गत घट्टेखोला क्षेत्रमा कुखुरा बोक्ने गाडीले खोलाको पानी दूषित पार्ने कार्य दोहोर्याउँदै आएको स्थानीयवासीले गुनासो गरेका छन्। स्थानीयका अनुसार सुलीसहित कुखुरा बोकिएको गाडी घट्टेखोलाको खोल्सीखाल्सी भाग

नुवाको,असोज २६ । पञ्चकन्या गाउँपालिकाका उदयीमान लोकप्रिय कलाकार राजकुमार खनालको नयाँ लोकदोहोरी गीत ‘मर्न मन छ सबको गुन तिरेर’ सार्वजनिक गरिएको छ। लोकदोहोरी क्षेत्रमा सक्रिय खनालले पछिल्लो समयसम्म दर्जनौं गीतमा

काठमाडौं,असोज २६ । पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले आज आइतबार पक्राउ गरेको छ। महरामाथि २०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर FZ0587 मार्फत काठमाडौं