समाज

आज तिहारको दोस्रो दिन: बिहान कुकुर र साँझ धनधान्यदेवी लक्ष्मीको पूजा हुने

काठमाडौं,कात्तिक २९ । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कात्तिक कृष्ण चतुर्दशीमा

ओखलढुंगा खिजिदेम्बाका १८० किसानलाई कृषि सामग्री वितरण

ओखलढुंगा,कात्तिक २९ । ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा किसानलाई कृषि सामग्री वितरण गरिएको छ । कृषि तथा पशु सेवा कोभिड १९ विशेष सहयोग कार्यक्रम अन्तर्गत गाउँपालिकाका

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ ३४ दिनपछि कोरोना मुक्त

नुवाकोट,कात्तिक २९ । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ कोरोना मुक्त भएका छन्।गत असोज २४ गते कोरोना पुष्टि भएका अध्यक्ष तामाङको ३४ दिनपछिको रिपोर्ट भने नेगेटिभ आएको छ। यद्यपि स्वास्थ्य मापदण्डअनुसार

नेकपा नुवाकोटकी नेतृ बिन्दा बिकको सम्झनामा पञ्चकन्या गाउँपालिकाको श्रद्धाञ्जली सभा

नुवाकोट,कात्तिक २८ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नुवाकाेटकी नेतृ बिन्दा बिकको सम्झनामा पञ्चकन्या गाउँपालिकाले श्रद्धाञ्जली सभा आयोजना गरेको छ। नेतृ बिककै निवासमा शुक्रबार भएको श्रद्धाञ्जली सभामा नेकपाका नेता तथा कार्यकर्ताले  नेतृ

बालकुमारीमा रहेको फोहोरमैला संकलन केन्द्रमा आगलागी

ललितपुर कात्तिक २८ । ललितपुरको बालकुमारीमा रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा भीषण आगलागी भएको छ। आगलागीको कारण भने खुलेको छैन। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले दिउँसो १

तमु धिं नेपालका पदाधिकारीले गुरुहरुबाट आशीर्वाद ग्रहण गरे

पोखरा २८ कार्तिक । तमु धिं नेपालको नवनिर्वाचित पदाधिकारीहरुले तमु जातिका खेगी, गुरुहरुबाट मंगलवार बिहान आशीर्वाद ग्रहण गरेका छन्। गुरुहरुको आशीर्वाद ग्रहणबाटै तमु धिंको पदाधिकारीले गतिविधी शुरु गर्ने भएको हो।

गुल्मीमा जीप दुर्घटना, १ को मृत्यु ७ घाइते

गुल्मी,कात्तिक २८ । गुल्मीमा जीप दुर्घटना भएको छ।गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जिल्लाको गुल्मीदरवार गाउँपालिकाको वडा नम्बर–२ मजुवाबाट हटिया तर्फ

कोरोना संक्रमितको उपचार नि:शुल्क

काठमाडौं, कार्तिक २८। सरकारले कोरोना भाइरस सङ्क्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

बैतडीमा बस दुर्घटना हुँदा ८ को मृत्यु, ४० बढी घाइते

बैतडी,कात्तिक २८ । बैतडी जिल्लामा बिहिबार राति बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–८ खोड्पेमा भएको बस दुर्घटनामा ८ जना यात्रुको मृत्यु भएको हो । दुर्घटनामा