समाज

नुवाकोट शिवपुरीका एकै परिवारका तीनसहित ४ जना बेपत्ता

नुवाकोट, असोज २३ — नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–७, सुनखानी बस्ने एकै परिवारका तीनजनासहित चारजना व्यक्ति रहस्यमय ढंगले बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा ४० वर्षका दिपक भेटुवाल, उनकी छोरी १८ वर्षीया

करेन्ट लागेर युवकको मृत्यु

सप्तरी,असोज २३ । सप्तरीको सप्तकोशी नगरपालिकामा बिहीबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर –१ घर भएका २८ बर्षिय दिपेश परियारको करेन्ट लागेर मृत्यु भएको हो

नुवाकोटको ककनीस्थित कोल्पु खोलाको किनारामा महिलाको सडेगलेको शव फेला

नुवाकोट, असोज २३ — नुवाकोटको ककनी गाउँपालिका–३ मसिनेस्थित कोल्पुखोला किनारमा एक महिलाको सडेगलेको अवस्थामा शव फेला परेको छ। प्रहरीका अनुसार बिहीबार बिहान करिब ५:५० बजे खोलाको किनारमा हाल नामथर र

विदुर–५ तल्लो पिपलटारका बस्तीमा खानेपानी सुधारका लागि पाइप हस्तान्तरण

नुवाकोट,असोज २३ — विदुर नगरपालिका वडा नं ५ तल्लो पिपलटारका वस्तीमा खानेपानी सेवा सरल र सहज बनाउन पाइप वितरण गरिएको छ। स्थानीयवासीको मागअनुसार विदुर नगरपालिकाले आवश्यक खानेपानीको पाइप उपलब्ध गराएको

ओलीको आरोप — ‘अहिलेको सरकार संविधानविपरीत, बलमिच्याईँले बनेको हो’

भक्तपुर,असोज २३ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको राजनीतिक परिस्थिति असाधारण र असामान्य रहेको बताएका छन्। भक्तपुर जिल्ला कमिटीले आज आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान

बिहिबार फेरी बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडौं,असोज २३। लगातार बढेर उच्च रेकर्ड कायम गर्दै आएको सुनकाे मूल्य बिहिबार पनि बढेकाे छ । हिजाे एकैदिन २ हजार ६०० रुपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि १२०० रूपैयाँले बढेकाे

विदुर नगरपालिकाले सयपत्री र मखमली फूल खरिदका लागि शिलबन्दी दरभाउपत्र आह्वान

विदुर, असोज २३— विदुर नगरपालिकाले यस वर्षको तिहार पर्वका अवसरमा नगरपालिकाका विभिन्न कार्यालयहरूमा सजावटका लागि आवश्यक सयपत्री र मखमली फूल खरिद गर्न शिलबन्दी दरभाउपत्र आह्वान गरेको छ। नगरपालिकाको कृषि शाखाद्वारा

‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नारासहित आज विश्व हुलाक दिवस मनाइँदै

काठमाडौँ,असोज २३— ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ भन्ने नाराका साथ आज (अक्टोबर ९) विश्वका विभिन्न देशहरूमा विश्व हुलाक दिवस मनाइँदै छ। सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घ (Universal

देशभर आंशिक बदली, केही प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ,असोज २३ — देशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने बाँकी भूभागमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी