
काठमाडौं, मंसिर ११ । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको छैन । विश्व स्वास्थ्य

काठमाडौं, मंसिर ११ । सरकारले आज र भोली मूलुकभरका २७ लाख ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँदैछ । यसअघिको आर्थिक वर्षको दोश्रो चरणको

काठमाडौं मंसिर १० । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको छ । उनीविरुद्ध नेपाल इन्जिनियरिङ कलेजले ३ करोड ७१ लाख रुपैयाँ

रौतहट मंसिर १० । रौतहटको गरुडा नगरपालिका वडा नं ७ मा जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गरुडा नगरपालिका ७

काठमाडौं मंसिर १० । यूरिया मल आपूर्तिको जिम्मा पाएको ठेकेदार कम्पनी शैलुङ इन्टरप्राईजेजले कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयविरुद्ध फेरि उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । २५ हजार मेट्रिक

नुवाकोट,मंसिर १० । बाजागाजासहित नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन शिलान्यास भएको छ। वडा नम्बर ७ सुनखानीको पन्थथोकमा रहने वडा कार्यालय भवन बुधबार एक समारोहका बीच

काठमाडौं मंसिर १० । नेपाल विद्युत प्राधिकरणले लामो समयपछि एकैपटक ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि उनले गरेको यो पहिलो

महोत्तरी मंसिर १० । महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनको निषेधाज्ञालाई अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा बुधवार बिहान ९ बजे देखि बिहिवार बिहान ६ बजेसम्मका लागि

(नेपालमा वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना) आज नोभेम्बर २५ अर्थात् महिला हिंसाविरुद्धको दिवस । हिंसाको अन्त्य गर्न २०७५ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ