
काठमाडौँ,असार ३१— नेपालभरका ७७ वटै जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको घोषणा भएका छन्। मंगलबार काठमाडौँ, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली सहित ६ जिल्ला एकैपटक पूर्णखोप घोषणा भएसँगै यो उपलब्धि

काठमाडौं,असार ३१ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस प्रकरणमा मुछिएपछि मंगलबार पदबाट राजीनामा दिएका छन्। भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवासँग सम्बन्धित

कञ्चनपुर,असार ३१ — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ कालागड टोलमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भातको नङ्ग्रा जङ्गलबाट ल्याइएको च्याउ खाँदा

खोटाङ,असार ३१ । मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर खोटाङमा महिलाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको चार्जमा लगाएको मोबाइल निकाल्ने क्रममा करेन्ट लागेर ज्यान गएको

काठमाडौं,असार ३१ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान

काभ्रेपलान्चोक,असार ३१ । बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ

काठमाडौं,असार ३१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७

झापा,असार ३१ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकासका काम धेरै भए पनि ‘केही भएको छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा सोमबार

दाङ,असार ३१ — बबई नदीमा डुबेर बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृतकहरूमा तुलसीपुर उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर–७ का