समाज

पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

सर्लाही,फागुन ७ – सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते भएका छन्। मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय

प्रतिनिधिसभा निर्वाचनका लागि एमालेको घोषणापत्र सार्वजनिक, ‘समृद्ध नेपाल’ प्राथमिक एजेण्डा

काठमाडौं,फागुन ७ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको ‘देश पहिला’ शीर्षकको घोषणापत्र बहस

सुशासन, विकास, रोजगारी र सामाजिक न्याय प्राथमिकतामा

काठमाडौं,फागुन ७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं,फागुन ७ । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै २००७ सालको क्रान्तिले

तीन मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

काठमाडौं, फागुन ७ – सर्लाहीमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ईश्वरपुर नगरपालिका–१३ स्थित ईश्वरपुर र हरिपुर्वा नगरपालिकाको सीमाक्षेत्रमा बुधबार राति दुर्घटना

देशभर आंशिक बदली, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,फागुन ७ – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च

निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छः कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौँ,फागुन ७ ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गर्नुभएको छ । दशौँ निर्वाचन दिवसका अवसरमा आज एक सन्देश दिँदै

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन ७- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा

रसुवा : सानो निर्वाचन क्षेत्र, ठूलो प्रतिस्पर्धा

आचार्य–तामाङको पुरानो भिडन्तबीच लामिछानेको नयाँ चुनौती रसुवा, फागुन ७ – देशकै कम मतदाता भएका निर्वाचन क्षेत्रमध्ये सातौँ स्थानमा पर्ने रसुवा जिल्लामा मतदाता संख्या कम भए पनि चुनावी प्रतिस्पर्धा भने सधैं