समाज

सरकारले एक सातामा ६५ नागरिकमुखी कार्यक्रम अघि बढायो

काठमाडौँ, भदौ ५ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक सातामा भएका मुख्य काम तथा उपलब्धि सार्वजनिक गरेको छ। नियमित साप्ताहिक मिडिया ब्रिफिङमार्फत कार्यालयका प्रवक्ता एवम् सहसचिव हेमराज अर्यालले सरकारका

रास्वपामा नौ नयाँ केन्द्रीय सदस्य मनोनित, स्थानीय निर्वाचनको तयारी तीव्र

काठमाडौँ,भदौ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति सदस्यमा नौ जनालाई मनोनयन गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम

नुवाकोटको पूर्वी क्षेत्रमा बाढीपहिरोको वितण्डा, तत्काल उद्धार र सडक खुलाउन राधिका तामाङको माग

नुवाकोट, भदौ ५ । गएराति परेको अविरल वर्षाका कारण नुवाकोटको पूर्वी क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ। दुप्चेश्वर, शिवपुरी, तादी, पञ्चकन्या र लिखु गाउँपालिकाका विभिन्न स्थानमा सडक, पुल, कृषि योग्य

बाढीले नुवाकोट शिवपुरीमा कृषि उपज संकलन केन्द्र र सडक पुलमा क्षति

नुवाकोट, भदौ ५ । गएरातिको अविरल वर्षापछि आएको बाढी र पहिरोले नुवाकोटको शिवपुरी गाउँपालिका–५ शेराबगरमा रहेको कृषि उपज संकलन केन्द्रसहित सडक पुलमा क्षति पुर्‍याएको छ। मुलाबारी क्षेत्रबाट आएको पहिरो र

शासकीय सुधारपछि सार्वजनिक सेवा प्रवाहमा सुधार

काठमाडौँ, भदौ ५ । सरकारका शासकीय सुधारका एक सय कार्यसूची कार्यान्वयनसँगै सार्वजनिक सेवा प्रवाहमा गुणात्मक सुधार आउन थालेको छ। एउटै कामका लागि सेवाग्राहीले पटक–पटक कार्यालय धाउनुपर्ने, धेरै फाराम भर्नुपर्ने र

विदेशमा हुने भ्रष्टाचार अनुसन्धानमा कानुनी अड्चन

काठमाडौँ, भदौ ५। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका कतिपय कारोबार विदेशमै हुने गरे पनि सम्बन्धित देशसँग पारस्परिक कानुनी सहायता सम्झौता नहुँदा अनुसन्धानका लागि प्रमाण र सूचना

अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु, चार घाइते

डोटी,भदौ ५ । डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बिहीबार दिउँसो केआईसिंह गाउँपालिका–४ बास्कोटस्थित दिपायल–बोगटान भित्री सडकखण्डमा वायलबाट देउरडीतर्फ जाँदै गरेको

पोखरामा असोज ३ गते ‘राइट टु प्रोटिन रन’ आयोजना हुने

पोखरा,भदौ ५ — खेलकुदमार्फत प्रोटिन तथा सन्तुलित पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै स्वास्थ्य, पर्यटन र कृषिलाई जोड्ने उद्देश्यले ‘राइट टु प्रोटिन रन’को पाँचौँ संस्करण पोखरामा आयोजना हुने भएको छ। नेपाल फिड

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,भदौ ५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ