समाज

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा पौडेल नियुक्त

काठमाडौं,भदौ ३ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष प्राडा पौडेलले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो।

रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा जारी

काठमाडौं,भदौ ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भइरहेको संसदीय दलका उपनेता गणेश

सुनको मूल्यमा गिरावट, तोलामा साढे २ हजार रुपैयाँ घट्यो

काठमाडौं,भदौ ३ । नेपाली बजारमा सुनको भाउ आज घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले कमी आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

हेटौंडामा खोलाले बगाएर मृत्यु हुने विद्यार्थीको संख्या दुई पुग्यो

हेटौंडा,भदौ ३ । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी बिनिता बोलनको शव बुधबार फेला परेको छ। शव भेटिएसँगै खोलाले बगाएर मृत्यु हुने विद्यार्थीको संख्या दुई पुगेको छ। बिनिताको

गोलभेँडाको मूल्य ४० देखि १०० सम्म पुग्यो, अन्य कृषिउपजको मूल्य के छ?

काठमाडौँ,भदौ ३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय)

हाइडेनहाइमलाई ४–२ ले हराउँदै बायर्नको प्रि-सिजन सुखद अन्त्य

एजेन्सी,भदौ ३ । बायर्न म्युनिखले प्रि-सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा हाइडेनहाइमलाई ४–२ गोलले पराजित गर्दै आगामी सिजनका लागि सुखद तयारी पूरा गरेको छ। हाइडेनहाइमले खेलमा दुईपटक अग्रता लिए पनि बायर्नले दोस्रो

बासुदेव खोलामा बेपत्ता दुई बालिकाको खोजी पुनः सुरु

मकवानपुर,भदौ ३ । मकवानपुरको हेटौंडा–१९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकाको खोजी बुधबार बिहानदेखि पुनः सुरु गरिएको छ। मंगलबार खोलाले बगाएका चार विद्यार्थीमध्ये रेशमा स्याङतान मृत फेला परेकी

चट्याङ लागेर तीन गाई र ११ बाख्रा मरे

मुगु,भदौ ३ । मुगुको सोरु गाउँपालिका–५ स्थित भदाली जंगलमा चट्याङ लागेर तीन गाई र ११ बाख्रा मरेका छन्। मंगलबार दिउँसो करिब ४ बजे जंगलमा चराउन लगिएका पशुचौपायामाथि चट्याङ पर्दा स्थानीयवासीका

सम्झौताको १० वर्ष बित्दा पनि मोटरेबल पुल अधुरै

मनाङ,भदौ ३ । हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बितिसक्दा पनि मोटरेबल पुल निर्माण सम्पन्न हुन सकेको छैन। मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नं ४ हुम्डे जोड्ने