समाज

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहका ३९५ बस्ती मनसुनजन्य विपत्तिको उच्च जोखिममा

काभ्रेपलाञ्चोक, असार २३ । यस वर्षको मनसुनमा काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहमा पर्ने ३९५ बस्ती उच्च जोखिममा परेको पाइएको छ। जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई प्राप्त विवरण अनुसार ती बस्तीमा करिब

“हिजोको हिलो, आजको कालोपत्रे” — नुवाकोट तादीको बाटोले भेट्यो विकासको गति

• भरतसन्तोषी लामा नुवाकोट,असार २३ – साँघुरो उकालो, गहिरो खोंच र वर्षा लागेपछि हिलोले ढाकिएको बाटो। तादी गाउँपालिका–४ का स्थानीयले दशकौँदेखि यही बाटो भएर यात्रा गर्दै आएका थिए। तर अब

नुवाकोटको लिखु गाउँपालिकामा नि:शुल्क दन्त शिविर सम्पन्न, ३०५ जनाले लिए सेवा

नुवाकोट,असार २३ — लिखु गाउँपालिका–१ र २ को समन्वयमा, एराउन्ड गुड पेपुल रेफार्मिङ डेन्सिटी (Around Good Peoples Reframing Dentistry) काठमाडौँ र ऐरल्याण्ड डाक्टरहरूको प्राविधिक सहयोगमा यही असार १७ गतेदेखि आजसम्म

प्रधानमन्त्री ओलीको स्पेन भ्रमणले आर्थिक कूटनीतिमा नयाँ अवसर थपेको दाबी

काठमाडौँ, असार २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको आर्थिक कूटनीति र वैदेशिक सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण योगदान दिएको बताएका छन् । प्रतिनिधि सभाको आजको

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प,बिरामीहरु मर्कामा

काठमाडौं,असार २३ । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु मर्कामा परेका छन् ।स्वास्थ्य परीक्षणका लागि बिहान अस्पतालमा पुगेका बिरामी र तिनका आफन्तहरु ओपीडी टिकट नपाएपछि

प्रधानमन्त्रीसँग स्विट्जरल्यान्डका विदेश मन्त्रीको भेट

काठमाडौ,असार २३ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्विट्जरल्यान्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई

इजरायल र हमासबीच कतारमा अनौपचारिक युद्धविराम वार्ता

काठमाडौं,असार २३ । इजरायल र हमासका प्रतिनिधिहरुबीच कतारमा गाजा युद्धविराम गर्ने विषयमा अनौपचारिक वार्ता शुरु भएको छ । हमाससँगको वार्तालाई मूर्तरुप दिन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भने अमेरिकी राष्ट्रपति डोनाल्ड

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

काठमाडौं,असार २३ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत बनाउने गरी आवश्यक प्रबन्ध गरिदिन नेपाल राष्ट्र बैकलाई आग्रह गरेका छन् । केन्द्रीय बैकका गर्भनर डा विश्वनाथ पौडेलसँगको

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौ,असार २३ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न एक बजे बस्दैछ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई