समाज

आजको मौसमः कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,असार २२ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सार्वजनिक सडक ऐन : पाँच दशकपछि नयाँ विधेयकको तयारी, जरिवाना १० लाखसम्म

काठमाडौँ, असार २२ । सरकारले पाँच दशकपछि नयाँ सार्वजनिक सडक ऐन ल्याउन विधेयकको मसौदा तयार गरेको छ। हालसम्म सार्वजनिक सडकसम्बन्धी ‘सार्वजनिक सडक ऐन २०३१’ लागू हुँदै आएको छ। भौतिक पूर्वाधार

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,असार २२ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं,असार २२ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा

एसइई उत्तीर्ण विद्यार्थीलाई तारकेश्वर नगरमा सम्मान

काठमाडौँ, असार २१ – काठमाडौँको तारकेश्वर नगरपालिकामा एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको छ। परिवर्तन अभियान नेपालले शनिबार नेपालटारमा आयोजना गरेको कार्यक्रममा नगरका ७१ वटै संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई

सेतीनदी तटीय क्षेत्रमा साइरन जडान

तनहुँ,असार २२ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाद्वारा सेतीनदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । सामाजिक

नेपालको सपना अधुरै: एएफसी च्याम्पियनसिपमा छनोट हुन सकेन

काठमाडौ,असार २२ । उज्बेकिस्तानसँग पेनाल्टीमा चुकेपछि नेपाल महिला एसियन च्याम्पियन सिप (एएफसी) मा छनोट हुनबाट चुकेको छ । शनिबार राति उज्बेकिस्तानमा भएको खेलमा नेपाल पेनाल्टी सुटआउटमा गोलअन्तरले ४–२ पराजित भयो

भारतबाट उद्धार गरिएका सात बालकलाई परिवारको जिम्मा लगाइयो  

जनकपुर,असार २१ । नेपालको सर्लाही तथा महोत्तरीबाट भारत पुगेका सात जना बालकहरूको उद्धार गरी आज परिवारको जिम्मा लगाइएको छ । जनकपुरधामस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषा १०४ ले शुक्रबार

कुलिङ पिरियड’सम्बन्धमा छानबिन गर्न सात सदस्यीय समिति गठन गरिने

काठमाडौं,असार २१ । प्रमुख राजनीतिक दलबीच सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’का सम्बन्धमा उठेका प्रश्न र विवादित विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ । सभामुख देवराज