
रसुवा,माघ २१ । रसुवा जिल्लाको कालिका गाउँपालिका क्षेत्रमा टिफरको ठक्करबाट एक युवतीको ज्यान गएको छ। कालिका गाउँपालिका–२ लामाटोलमा भएको सडक दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले

काठमाडौं,माघ २१ । जापानको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट् नारुहितोबीच भएको उच्चस्तरीय भेटवार्तामा नेपाल–जापान सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ। कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ

काठमाडौँ,माघ २१— पहिले लुकाइने क्यान्सर रोगबारेको धारणा बदलिँदै गएको छ। उपचारपछि क्यान्सरमुक्त भएका व्यक्तिहरू अहिले क्यान्सरविरुद्ध जनचेतना फैलाउने अभियानमा सक्रिय देखिएका छन्। समयमै परीक्षण, उपचार र सकारात्मक मनोबलले क्यान्सर जित्न

काठमाडौं,माघ २१ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले स्वीकृत गरेको एकीकृत सुरक्षा योजना–२०८२ अन्तर्गत आजदेखि नेपाली सेना सहित चारवटै

काठमाडौँ,माघ २१- प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको

काठमाडौँ,माघ २१- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३

जापान,माघ २०– राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज यहाँ शिष्टाचार भेटघाट भएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार

काठमाडौं,माघ २० । सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक सङ्घीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वास्थ्य समस्याका कारण केही दिन अस्पताल बस्नुपरेको उल्लेख गर्दै अब पुनः सार्वजनिक जीवनमा सक्रिय रूपमा फर्किएको घोषणा गर्नुभएको छ। सामाजिक