
अर्घाखाँची,बैशाख २९ । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ३ महिला र १ पुरुष रहेका प्रहरीले जनाएको छ । आज सुपादेउराली मन्दिर दर्शन

नुवाकोट,बैशाख २९ । विदुर नगरपालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पालिकास्तरीय “पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना” घोषणा कार्यक्रम सम्पन्न गरेको छ । नगर खोप समन्वय समितिका संयोजक तथा नगरप्रमुख राजन

नुवाकोट,बैशाख २९ । नुवाकोटमा सडक दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन अभिवृद्धि गर्ने उद्देश्यसहित ट्राफिक सप्ताह–२०८३ औपचारिक रूपमा सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजनामा विदुरमा प्रभातफेरीसहित सप्ताहव्यापी

रामपुर, वैशाख २९ — गत आइतबार कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका नुवाकोटका एक युवक मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रामपुर नगरपालिका–१ टापुधाम क्षेत्रमा पौडी खेल्ने क्रममा

काठमाडौं,बैशाख २९ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले लोकतन्त्र संवाद, बहस, छलफल, सहमति र सहभागितामा आधारित प्रणाली भएको उल्लेख गर्दै संसद्मा उठाइने जनप्रतिनिधिका आवाज र प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले वर्तमान सरकारलाई सुरुआतदेखि नै सकारात्मक र रचनात्मक सहयोगको प्रतिबद्धता व्यक्त गरिएको स्मरण गराउनुभयो । मुलुकमा बढ्दो महङ्गी, गरिबी र जनजीवनको कठिन अवस्थाप्रति सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिँदै नेता आङ्देम्बेले अव्यवस्थित

काठमाडौँ,बैशाख २९– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ बस्ने नवलपरासी पश्चिम रामग्राम

काठमाडौं,बैशाख २९ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले

काठमाडौं,बैशाख २९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको उपनेतामा पद्मा अर्याल लाई मनोनित गरेको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा ले पूर्वमन्त्रीसमेत रहनुभएकी अर्याललाई उपनेताको जिम्मेवारी दिनुभएको

काठमाडौं,बैशाख २९ । नेपाली बजारमा सुनको मूल्यमा आज भारी वृद्धि भएको छ। आज सुनको भाउ एकैदिन प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज