
काठमाडौँ, माघ १५ — हिउँदयाम सकिन एक महिना बाँकी रहँदा देशभर वर्षा र हिमपात भएको छ। मङ्गलबार रातिदेखि सक्रिय प्रणालीका कारण उच्च हिमाली तथा पहाडी क्षेत्रमा मध्यमदेखि भारी हिमपात र

काठमाडौँ, माघ १५ — आगामी प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनमै बस्ने सुनिश्चित गरिएको छ। फागुन २१ गतेको निर्वाचनपछि चैत पहिलो साता बैठक

काठमाडौँ,माघ १५ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा

रसुवा, माघ १५ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका उम्मेदवार प्रेम तामाङले आफ्ना विषयमा उठाइएका सबै प्रश्नहरूको जवाफ जनताकै घरदैलोमा पुगेर दिने बताएका छन्।

काठमाडौँ, माघ १५ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका

काठमाडौं,माघ १४ । प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरूबीच दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको

काठमाडौं,माघ १४ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि मतदाता शिक्षा दिन सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । कूल १० लाख ९८

नुवाकोट, माघ १४ — विदुर नगरपालिका–७ मा सञ्चालित वच्छलादेवी माध्यमिक विद्यालयको ४६औँ वार्षिकोत्सव, अभिभावक भेला तथा नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख

काठमाडौँ,माघ १४— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते भएको घटनाबारे आफूले प्रधानमन्त्रीका रूपमा नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने आरोप पूर्ण रूपमा निराधार रहेको बताएका छन्। सामाजिक