समाज

मूल्यवृद्धि नियन्त्रणदेखि सीमा सुरक्षासम्म सरकारको ध्यानाकर्षण

काठमाडौं,साउन १८ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, खाना पकाउने ग्यासको अभाव तथा सीमा क्षेत्रमा देखिएको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसदहरुले तरकारी, फलफूल,

साढे नौ वर्षमा पनि पूरा भएन कञ्चनपुरको हुलाकी सडक

कञ्चनपुर,साउन १८ । कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक निर्माण सुरु भएको साढे नौ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। पटक–पटक ठेक्काको म्याद थपिए पनि बेलौरी–बेल्डाडी खण्डको निर्माण अझै अलपत्र

माइतीघर डुबानको दीर्घकालीन समाधान खोजिँदै

काठमाडौँ, १८ साउन । सामान्य वर्षामै जलमग्न हुने माइतीघर मण्डला क्षेत्रको डुबान समस्या समाधानका लागि दीर्घकालीन योजना अघि बढाइएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वर्षाको पानी र ढलका

गोरखामा पहिरोले पाँचतले पक्की घर बगायो, एक जना घाइते

गोरखा,साउन १८ । गोरखामा अविरल वर्षाका कारण गएको पहिरोले पाँचतले पक्की घर पूर्ण रूपमा क्षति भएको छ। पहिरोमा परी एक जना घाइते भएका छन्। गोरखा नगरपालिका–९ लक्ष्मीबजार दिवामार्गमा आज बिहान

आँबुखैरेनी सडकखण्डमा बस र बलेरो ठोक्किँदा ६ जना घाइते

गोरखा,साउन १८ । गोरखा नगरपालिका–१३ स्थित पाँचकिलोमा यात्रुवाहक बस र बलेरो जीप एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। आज दिउँसो सेराबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग २ ख ११४६ नम्बरको

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना सवार रहेको आशंका

सिन्धुली,साउन १८— रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमानास्थित सुनकोशी नदीमा यात्रुसहितको कार खसेको छ। काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा मध्यपहाडी राजमार्गअन्तर्गत सडक निर्माणस्थलमा खटिएका कन्ट्रयाक्टरसहित सवार कार नदीमा खसेको

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन १८ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको हो। आइतबार प्रतितोला २ लाख ८३

आगामी तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, साउन १८ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह

साउने सोमबार दुप्चेश्वरमा भक्तजनको घुइँचो, शनिबार दुई लाखभन्दा बढी भेटी

नुवाकोट, साउन १८ । नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर धाममा साउने तेस्रो सोमबारको अवसरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । दुप्चेश्वर गाउँपालिका–६ करेजुङस्थित दुप्चेश्वर महादेव मन्दिरमा साउन लागेसँगै दर्शन तथा