
सर्लाही,माघ ११ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा अवैध रूपमा सञ्चालित आयुर्वेद औषधालयमा पायल्सको अप्रेसन गराउँदा आइतबार दिउँसो एक युवतीको मृत्यु भएको छ। नवलपुर चोकदेखि उत्तरतर्फ रहेको मोहन आयुर्वेद

काठमाडौँ, माघ २ । सेवाप्रदायक स्वास्थ्य संस्थालाई समयमै भुक्तानी दिन नसक्दा स्वास्थ्य बिमा बोर्ड गम्भीर सङ्कटमा परेको छ। सरकारले आवश्यक बजेट उपलब्ध नगराएपछि अस्पतालहरूले स्वास्थ्य बिमा कार्यक्रम एकपछि अर्को गर्दै

काठमाडौँ,पुस ३० । त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने भएको छ। अस्पतालले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा बोर्डले उपचारबापतको रकम समयमै

काठमाडौँ, पुस २५ । राष्ट्रिय ट्रमा सेन्टरमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष (मोडुलर ओटी) सञ्चालनमा आएपछि शल्यक्रियापछि हुने सङ्क्रमण उल्लेख्य रूपमा घट्दै गएको छ । दुर्घटनाका अधिकांश घाइतेको शल्यक्रिया हुने सेन्टरमा

नुवाकोट,पुस २३ । लायन्स आँखा उपचार केन्द्र, बाघटार कोलनीमा निःशुल्क आँखा स्वास्थ्य शिविर तथा मोतियाबिन्दु भएका बिरामीका लागि शल्यक्रिया सेवा सुरु गरिएको छ। शिविरको उद्घाटन विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले

काठमाडौं ,पुस २२। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गर्ने वा गराउने कार्य कानुनविपरीत रहेको स्पष्ट गर्दै यस्तो कार्य गरे एक वर्षसम्म कैद सजाय हुने जनाएको छ।स्वास्थ्य

विराटनगर,पुस २१- तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र

काठमाडौं,पुस १९ । काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । महानगरले आगामी माघदेखि ७० वर्षभन्दा माथिका दीर्घ रोगी, अशक्तको स्वास्थ्य परीक्षण गर्न

नुवाकोट,पुस १७। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आइ नेपालद्वारा शिवपुरी गाउँपालिका–नुवाकोटस्थित शिवपुरी आधारभूत अस्पताललाई अत्याधुनिक मेडिकल उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (LCIF) अन्तर्गत एक लाख अमेरिकी