स्वास्थ्य

नुवाकोट तारुकामा स्वास्थ्य प्रयोगशाला सञ्चालन, गाउँमै स्वास्थ्य परीक्षणको सुविधा

नुवाकोट,असोज ११ । गाउँवासीलाई सहज रूपमा स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराउने उद्देश्यले नुवाकोटको तारकेश्वर गाउँपालिका–३, जोरचौतारास्थित तारुका स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको छ। बाढी प्रभावित तथा ग्रामीण क्षेत्रका नागरिकलाई

बाढीपछि नुवाकोटमा आपतकालीन पोषण लेखाजोखा कार्यक्रम सञ्चालन

नुवाकोट, असोज १० । स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले नुवाकोटमा आपतकालीन पोषण लेखाजोखा कार्यक्रम सञ्चालन गरिएको छ । बाढीपछि प्रभावित समुदायमा स्वास्थ्य तथा पोषणसम्बन्धी जोखिम पहिचान गर्न विदुर नगरपालिकाले समुदायस्तरमै

पुल बगेपछि त्रिशुली अस्पताल पुग्न कठिनाइ, पिपलटारमा चार शय्याको आपतकालीन स्वास्थ्य केन्द्र

नुवाकोट, असोज १० । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई सहज बनाउन नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा आपतकालीन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ।

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं,असोज ८ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क तनाव व्यवस्थापन शिविर

काठमाडौ,असोज ७ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौँमा निःशुल्क तनाव व्यवस्थापन शिविर सञ्चालन गरिएको छ। नेपाल अकुपञ्चर मोक्सिबुसन तथा अकुप्रेसर सङ्घले रसुवा

खोरतविरुद्ध खोप लगाइँदै

भोजपुर,असोज ६। भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ । खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान गर्न लागिएको भेटेरिनरी अस्पताल

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

बागलुङ,असोज ६। धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको क्षमता थप गरेको हो । अस्पतालले आइतबारदेखि थप चार वटा डायलाइसिस उपकरण सञ्चालनमा ल्याएर सेवा क्षमता विस्तार गरेको हो

कोशी प्रदेशमा डेंगु संक्रमित ७९३, झापा र सुनसरीमा बढी

झापा,असोज ५ । कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्म प्रदेशका १३ जिल्लामा गरी ७९३ जनामा डेंगु संक्रमण पुष्टि भएको

काभ्रेमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुग्यो

काभ्रे,असोज २ । काभ्रेमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि