स्वास्थ्य

६४ लाख डोज खोप आउँदै : ३२ लाख साउन १५ सम्ममा आइपुग्ने

काठमाडौं,साउन ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज

नुवाकोटमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोनामुक्त

नुवाकोट,साउन २ । नुवाकोटमा बितेको २४ घण्टामा ४८ जनाले कोरोना जित्न सफल भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटले दिएको तथ्यांकअनुसार २४ घण्टा समयावधिमा जिल्लामा ४८ जना कोरोना संक्रमित कोरोनामुक्त भएका

कोरोना अपडेट: थप १८ सय ७५ संक्रमण, मृत्यु २१

काठमाडौं, साउन २ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ८ सय ७५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८ सय

कोरोनाको ग्राफ फेरि उकालो लाग्यो

काठमाडौं, साउन २ । कोरोनाको ग्राफ फेरि उकालो लागेको छ। कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेसंगै ग्राफ उकालो लागेको हो । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै

चीनले नेपाललाई थप १६ लाख डोज कोभिड भ्याक्सिन दिने

काठमाडौं,साउन २ । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप अनुदानमा  दिने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रवार बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक

नुवाकोटमा थप ४३ जनामा कोरोना संक्रमण

नुवाकोट,साउन १ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार २४ घण्टामा जिल्लामा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

शिवपुरी गाउँपालिकामा साउन ५ गते कोरोना खोप दिइने

नुवाकोट,साउन १ । शिवपुरी गाउँपालिकामा साउन ५ गते कोरोना खोप दिइने भएको छ। कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको गाउँपालिकास्थित स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख

काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, साउन १ । काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ। काठमाडौ उपत्यकामा असार २९  जारी कोरोनाविरुद्धको खोप कार्यक्रम शुक्रबारदेखि स्थगित भएको हो । विज्ञप्ती जारी गर्दै जिल्ला स्वास्थ्य कार्यालय

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने

काठमाडौं,साउन १ । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् । यसअघि