स्वास्थ्य

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं, साउन ११। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या

अर्थतन्त्रलाई बचाउन खोपसँगै आर्थिक पुनरुत्थानका कार्यक्रम सँगसँगै : अर्थमन्त्री

काठमाडौं,साउन ११ । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट अर्थतन्त्रलाई बचाउन खोपसँगै आर्थिक पुनरुत्थानका कार्यक्रम पनि सँगसँगै लैजान  लागिएको बताएका छन् ।  पूर्वअर्थमन्त्रीहरुसँग आइतवार भएको छलफलमा मन्त्री शर्माले तत्कालका लागि सरकारको प्राथमिकतामा

कोरोना अपडेट: संक्रमित २२३७, मृत्यु संख्या १८

काठमाडौं, साउन १०। नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार २ सय ३७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५ सय ५६

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं,साउन १० । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै

एउटै औषधिको मूल्य २५ करोड

काठमाडौ,साउन १० । एउटै औषधिको कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख बढी) पर्छ

खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र

काठमाडौं,साउन १० । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई

अब खोप लगाउन सबै जिल्लामा अनलाइन फारम अनिवार्य भर्नुपर्ने

काठमाडौं, साउन ९ । अब खोप लगाउन सबै जिल्लामा अनलाइन फारम अनिवार्य भर्नुपर्ने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको हो। कोरोना खोप लगाउन

कोरोना अपडेट: ३११४ संक्रमित, २१९७ मुक्त

काठमाडौं, साउन ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार १ सय १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको

संक्रमणदर स्थिर, फेरि निषेधाज्ञा होला त ?

काठमाडौ,साउन ९ । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए