स्वास्थ्य

नुवाकोट शिवपुरीका विद्यालयमा भौतिक पठनपाठन, पञ्चकन्याले तत्काल नगर्ने

नुवाकोट,असार २२ । जिल्लाको शिवपुरी गाउँपालिकाका विद्यालयहरुले भौतिक पठनपाठन सुरु गरेको छ। गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले भौतिक पठनपाठन नभएको दावी गरेतापनि सेवा क्षेत्रका कतिपय विद्यालयमा विद्यार्थीलाई प्रत्यक्ष कक्षामा

नेपालमा बढ्यो कोरोना संक्रमण:थप २६३४ संक्रमित थपिए

काठमाडौ,असार २२ । नेपालमा पुनः कोरोना संक्रमण लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी थपिएका छन् । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा पछिल्लो केही

बालबालिकाको खानपानमा ध्यान दिन सुझाव

काठमाडौं, असार २२ । मनसुन सुरु भएसँगै बालबालिकामा विभिन्न किसिमका रोगको जोखिम बढ्ने हुनाले खानपानमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् । मनसुनको समयमा बालबालिकालाई झाडापखाला, जन्डिस, मलेरिया, डेङ्गुजस्ता समस्याले सताउन

खोपबिना व्यवसाय असम्भवः पर्यटन व्यवसायी

पोखरा, असार २२ । नेपर्यटन व्यवसायीले कोरोनाविरुद्धको खोप नपाउँदा सबैभन्दा बढी अप्ठेरो भएको भन्दै तत्कालै खोप र व्यवसायीलाई बचाउने खालका कार्यक्रम ल्याउन आग्रह गरेका छन्। सरकारले खोप ल्याउन ढिलासुस्ती गर्नु

भारतमा कोरोना भाइरसको संक्रमण निको हुने दर ९७.११ % पुग्यो

नयाँदिल्ली,असार २२  । भारतमा कोरोना भाइरसको संक्रमण निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७  दशमलव ११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले

बोधिसत्वा बिहारद्धारा दुईवटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान

गुल्मी,असार २१ । गुल्मीमा बोधिसत्वा बिहारद्धारा गुल्मी र अर्घाखाँचीका दुईवटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । यसरी स्वास्थ्य सामाग्री पाउनेहरुमा जिल्लाको छत्रकोट गाउँपालिकाको मानकोट स्वास्थ्य चौकी र अर्घाखाँचीको

११ हजार ५ सय परीक्षणमा २६२२ जनामा संक्रमण पुष्टि

काठमाडौं, असार २१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ६ सय २२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ४६ हजार ३ सय

कोरोना अपडेट: थप १६०३ संक्रमित, काठमाडौंमा मात्रै ४६१

काठमाडौं,असार २० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ६ सय ३ जना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ छ । सोही समयावधिमा २७

करीब दुई तिहाइ औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा

काठमाडौं,असार २० । मुलुकमा दर्ता भएका करीब दुई तिहाइ मानव औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा रहेको पाइएको छ । उद्योग विभागले शनिवार सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने मानव औषधि